Wednesday, January 21, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home खेलकुद

बराहक्षेत्र प्याब्सन सप्ताह खेलकुद : स्काई र आइरिस दोस्रो चरणमा

दिपक पुरी, बराहक्षेत्र by दिपक पुरी, बराहक्षेत्र
10/11/2019
in खेलकुद
0
बराहक्षेत्र प्याब्सन सप्ताह खेलकुद : स्काई र आइरिस दोस्रो चरणमा
344
SHARES
577
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । बराहक्षेत्र प्याब्सनद्वारा आयोजित चौथो सप्ताह खेलकुद अन्तर्गतको शनिबारको फुटबल प्रतियोगितामा स्काई इङलिस स्कुल र आईरिस बराह विजयी भएका छन् ।

नडाहास्थित एभरेष्ट फुटबल क्लबको खेलमैदानमा भएको अन्तर विद्यालय फुटबल प्रतियोगिताको शनिबारको खेलमा आधारभुततर्फ चिल्ड्रेन हार्ट एकेडेमी बराहक्षेत्र ८ लाई २-१ गोल अन्तरले पराजित गर्दै आईरिस बराह एकेडेमी बराहक्षेत्र १ दोस्रो चरणमा पुगेको छ।

READ ALSO

कोसी प्रदेशस्तरीय फुटबल प्रतियोगिताबाट आयोजकलाई तीन लाख ३१ हजार मुनाफा, खेलाडी उत्पादनमा जोड दिने

तालतलैयामा फुटबल प्रतियोगिताको तयारी पुरा, १० टिम सहभागी हुने

त्यस्तै माद्यामिकतर्फ टाइब्रेकरमा मुन बिम एकेडेमी बराहक्षेत्र ५ लाई ५ -६ गोल अन्तरले पराजित गर्दै स्काई इङलिस स्कुल बराहक्षेत्र ३ दोस्रो चरणमा पुगेको छ । खेलमा गोल रहित भए पछि स्काइ टाइब्रेकरमार्फत विजयी भएको हो ।

आधारभुततर्फ खेलको तेस्रो मिनेटमा चिल्ड्रेन हार्टका निश्चल राईले गोल गर्दै खेललाई अग्रता दिलाए । खेलको सातौं मिनेटमा आइरिसका बिबेक मगरले गोल गर्दै खेलको पहिलो हाफसम्म बराबरीको स्थिति बनाए । दोस्रो हाफको १४औं मिनेटमा पेनाल्टिमार्फत आइरिसका नवराज राईले गोल गरे ।

आाधारभुततर्फ म्याच अफ द म्याच आइरिस बराहका जर्सी अनिस श्रेष्ठ घोषित भए । त्यसैगरी माद्यामिकतर्फ स्काई इङलिस स्कुल बराहक्षेत्र ३को सौज्नय रहेको उक्त म्याच अफ द म्याच स्काइका सुमन कार्की घोषित भए ।

आइतबार भने माद्यामिकतर्फ दुई खेल हुने अयोजक बराहक्षेत्र प्याब्सनले जनाएको छ । पहिलो खेल डिभाइन लाइट एकेडेमी बराहक्षेत्र ५ र गत वर्षको विजेता जय सप्तकोसी इङ्गलिस स्कुल बराहक्षेत्र १० बीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै दोस्रो खेल बराह राइजिङ्ग स्टार इङलिस बराहक्षेत्र २ र सुनसरी गार्डेन बराहक्षेत्र ६ बीच हुनेछ ।

प्रतियोगितामा प्रथम हुने (आधारभुत र माद्यामिक) दुवै विधाका विद्यालयलाई नगद १५ हजार रुपैयाँ, २० तोला चादीँकोको सिल, मेडल तथा प्रमाणपत्र र दोस्रो हुनेलाई १० हजार रुपैयाँ, मेडल तथा प्रमाण पत्र प्रदान गरिने बराहक्षेत्र प्याब्सनले जनाएको छ । साथै सम्पुर्ण बिधामा ट्रफी र मेडल प्रदान गर्नृ खेल संयोजक शरण लिम्बूले बताए । खेल ३० गतेसम्म सञ्चालन हुनेछ।

उक्त प्रतियोगितालाई सफल पर्न एभरेष्ट फुटबल क्लबले सहकार्य गरेको छ ।

Tags: खेलकुदबराहक्षेत्रबराहक्षेत्र प्याब्सन

Related Posts

कोसी प्रदेशस्तरीय फुटबल प्रतियोगिताबाट आयोजकलाई तीन लाख ३१ हजार मुनाफा, खेलाडी उत्पादनमा जोड दिने
अर्थ

कोसी प्रदेशस्तरीय फुटबल प्रतियोगिताबाट आयोजकलाई तीन लाख ३१ हजार मुनाफा, खेलाडी उत्पादनमा जोड दिने

18/02/2024
तालतलैयामा फुटबल प्रतियोगिताको तयारी पुरा, १० टिम सहभागी हुने
खेलकुद

तालतलैयामा फुटबल प्रतियोगिताको तयारी पुरा, १० टिम सहभागी हुने

14/06/2023
तालतलैयामा फुटबल प्रतियोगिताको तयारी हुदै
खेलकुद

तालतलैयामा फुटबल प्रतियोगिताको तयारी हुदै

13/06/2023
यूएईविरुद्ध नेपालको जित, विश्वकप छनोटमा प्रवेश
खेलकुद

यूएईविरुद्ध नेपालको जित, विश्वकप छनोटमा प्रवेश

16/03/2023
रामधुनी प्याब्सनको खेलकुद सप्ताह सम्पन्न, फुटबलको उपाधि एलईएस र राइजिङ्ग स्टारलाई
खेलकुद

रामधुनी प्याब्सनको खेलकुद सप्ताह सम्पन्न, फुटबलको उपाधि एलईएस र राइजिङ्ग स्टारलाई

27/02/2023
रामधुनीमा खेलकुद सप्ताह सुरु, फुटबलको उद्घाटन खेलमा माउन्ट समिट विजयी
खेलकुद

रामधुनीमा खेलकुद सप्ताह सुरु, फुटबलको उद्घाटन खेलमा माउन्ट समिट विजयी

20/02/2023
Next Post
दयाहाङ र उपासनाको ‘कबड्डी ३’ ५१ औ‌ं दिनमा, कमाइ कति ?

दयाहाङ र उपासनाको ‘कबड्डी ३’ ५१ औ‌ं दिनमा, कमाइ कति ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.