Wednesday, November 12, 2025
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home खेलकुद

बराहक्षेत्र प्याब्सन सप्ताह खेलकुद : जय सप्तकोसी र सिद्धार्थ फाइनलमा

दिपक पुरी, बराहक्षेत्र by दिपक पुरी, बराहक्षेत्र
14/11/2019
in खेलकुद
0
बराहक्षेत्र प्याब्सन सप्ताह खेलकुद : जय सप्तकोसी र सिद्धार्थ फाइनलमा
409
SHARES
723
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । बराहक्षेत्र ३ नडाहामा जारी बराहक्षेत्र प्याब्सन सप्ताह खेलकुद अन्तर्गत बिहीबार भएको दुई सेमिफाइनल खेलमा जय सप्तकोसी इङलिस स्कुल बराहक्षेत्र १० र सिद्धार्थ मेमोरियल इङलिस स्कुल बराहक्षेत्र ५ विजयी भएका छन् ।

एभरेष्ट फुटबल क्लबको खेलमैदानमा जारी अन्तर विद्यालय फुटबल प्रतियोगिताको बिहीबार भएको माद्यामिक तर्फको दुवै खेलमा जय सप्तकोस र सिद्धार्थ मेमोरियल टाइब्रेकरमा विजयी हुँदै फाइनलमा प्रवेश गरेका छन् ।

READ ALSO

कोसी प्रदेशस्तरीय फुटबल प्रतियोगिताबाट आयोजकलाई तीन लाख ३१ हजार मुनाफा, खेलाडी उत्पादनमा जोड दिने

तालतलैयामा फुटबल प्रतियोगिताको तयारी पुरा, १० टिम सहभागी हुने

भरौल बाल मन्दिरलाई ४ – ३ गोल अन्तरले पराजित गर्दै जय सप्तकोसी फाइनलमा प्रवेश गरेको हो । पहिलो खेल गोलरहित भएपछि टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा जय सप्तकोसीका पुजन उराँव, मिशेक लिम्बु, मनिष राई र सचिन बुढाथोकीले गोल गरे ।

यता भरौल बाल इङलिसको तर्फबाट सन्जय सुवेदी, रितेश लिम्बु र उज्वल बिष्टले गोल गरे । जय सप्तकोसीका गोलरक्षक डोमा बहादुर बस्नेत म्याच अफ द म्याच घोषित भए ।

त्यसैगरी दोस्रो खेलमा सुनसरी गार्डेन एकेडेमी बराहक्षेत्र ६ लाई टाइब्रेकरमा ३ – २ गोल अन्तरले पराजित गर्दै सिद्धार्थ फाइनलमा प्रवेश गरेको हो । खेल २७औं मिनेटमा सुनसरी गार्डेनका सुनाङ्ग राईले पहिलो गोल गर्दै खेललाई अग्रता दिलाएका थिए । पहिलो हाफसम्म १-० गोलको अवस्था रह्यो । दोस्रो हाफको २०औं मिनेटमा सिद्धार्थका अजय चौधरीले हानेको कर्नर प्रहार सिधै गोलमा परिणत भएको थियो । खेलको निर्धारित समयसम्म १ – १ गोल (बराबरी)को अवस्था रह्यो ।

सुनसरी गार्डेनका खेलाडीले पहिलो हाप सम्म खेल आफ्नो कब्जामा लिएपनी दोस्रो हाफमा गोल फर्काउन नसक्दा खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा सुनसरी गार्डेनका निकेश मगर र समेश विश्वकर्माले गोल गरे । यता सिद्धार्थका तर्फबाट सुरेस राई, अकास कटुवाल र कुमार बस्नेतले गोल गरे । सिद्धार्थका गोलरक्षक अकास कटुवाल म्याच अफ दि म्याच घोषित भए ।

कात्तिक ३० गते गत वर्षको बिजेता समेत रहेको जय सप्तकोसी र सिद्धार्थ मेमोरियल बीच माद्यामिक स्तरको फाइनल खेल हुनेछ । आधारभुत स्तरको भने सप्तकोसी बिद्या मन्दिर बराहक्षेत्र ७ र पिसफुल इङलिस स्कुल बराहक्षेत्र ५ बीच सोही दिन फाइनल खेल हुनेछ ।

प्रतियोगितामा प्रथम हुने (आधारभुत र माद्यामिक) दुवै विधाका विद्यालयलाई नगद १५ हजार रुपैयाँ, २० तोला चादीँकोको सिल, मेडल तथा प्रमाणपत्र र दोस्रो हुनेलाई १० हजार रुपैयाँ, मेडल तथा प्रमाण पत्र प्रदान गरिने बराहक्षेत्र प्याब्सनले जनाएको छ । साथै सम्पुर्ण बिधामा ट्रफी र मेडल प्रदान गर्नृ खेल संयोजक शरण लिम्बूले बताए । खेल ३० गतेसम्म सञ्चालन हुनेछ ।

उक्त प्रतियोगितालाई एभरेष्ट फुटबल क्लबले सहकार्य गरेको छ । विशेष सहयोग बराहक्षेत्र खेलकुद विकास समितिकाे रहेको छ ।

Tags: खेलकुदप्याब्सन सप्ताहबराहक्षेत्रबराहक्षेत्र प्याब्सन

Related Posts

कोसी प्रदेशस्तरीय फुटबल प्रतियोगिताबाट आयोजकलाई तीन लाख ३१ हजार मुनाफा, खेलाडी उत्पादनमा जोड दिने
अर्थ

कोसी प्रदेशस्तरीय फुटबल प्रतियोगिताबाट आयोजकलाई तीन लाख ३१ हजार मुनाफा, खेलाडी उत्पादनमा जोड दिने

18/02/2024
तालतलैयामा फुटबल प्रतियोगिताको तयारी पुरा, १० टिम सहभागी हुने
खेलकुद

तालतलैयामा फुटबल प्रतियोगिताको तयारी पुरा, १० टिम सहभागी हुने

14/06/2023
तालतलैयामा फुटबल प्रतियोगिताको तयारी हुदै
खेलकुद

तालतलैयामा फुटबल प्रतियोगिताको तयारी हुदै

13/06/2023
यूएईविरुद्ध नेपालको जित, विश्वकप छनोटमा प्रवेश
खेलकुद

यूएईविरुद्ध नेपालको जित, विश्वकप छनोटमा प्रवेश

16/03/2023
रामधुनी प्याब्सनको खेलकुद सप्ताह सम्पन्न, फुटबलको उपाधि एलईएस र राइजिङ्ग स्टारलाई
खेलकुद

रामधुनी प्याब्सनको खेलकुद सप्ताह सम्पन्न, फुटबलको उपाधि एलईएस र राइजिङ्ग स्टारलाई

27/02/2023
रामधुनीमा खेलकुद सप्ताह सुरु, फुटबलको उद्घाटन खेलमा माउन्ट समिट विजयी
खेलकुद

रामधुनीमा खेलकुद सप्ताह सुरु, फुटबलको उद्घाटन खेलमा माउन्ट समिट विजयी

20/02/2023
Next Post
धराने जनता परिवर्तनको पक्षमा छन् : तिलक राई

धराने जनता परिवर्तनको पक्षमा छन् : तिलक राई

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.