Thursday, February 19, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home खेलकुद

न्यु जेनेरेसन च्यालेन्ज कप : सुर्योदय युथ क्लब बक्लौरी सेमिफाइनल प्रवेश

दिपक पुरी, बराहक्षेत्र by दिपक पुरी, बराहक्षेत्र
27/01/2020
in खेलकुद
0
न्यु जेनेरेसन च्यालेन्ज कप : सुर्योदय युथ क्लब बक्लौरी सेमिफाइनल प्रवेश
17
SHARES
427
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । बराहक्षेत्र नगरपालिका ३ महेन्द्र माद्यामिक विद्यालयको खेलमैदानमा जारी प्रथम न्यु जेनेरेसन च्यालेन्ज कपको सोमबार भएको खेलमा सुर्योदय युथ क्लब बक्लौरी सेमिफाइनल प्रवेश गरेको छ ।

सोमबार भएको खेलमा सुर्योदय युथ क्लब बक्लौरीले न्यु सुनगाभा युथ क्लब सैनिकलाई ३ – २ गोल अन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।

READ ALSO

कोसी प्रदेशस्तरीय फुटबल प्रतियोगिताबाट आयोजकलाई तीन लाख ३१ हजार मुनाफा, खेलाडी उत्पादनमा जोड दिने

तालतलैयामा फुटबल प्रतियोगिताको तयारी पुरा, १० टिम सहभागी हुने

उक्त खेलमा सुर्योदयले खेलको पहिलो हाफमा सुजन लिम्बूले पहिलो गोल गर्दै पहिलो खाता खोलेका थिए । पहिलो हाफ सम्म १ – ० गोल भए थियो ।

दोस्रो हाफको केही मिनेटमै न्यु सुनगाभाका साजन राईले गोल फर्काए । सुर्योदयकै सुजनले पुनः अर्को गोल गरे । अन्तिममा न्यु सुनगाभाका साजन राईले पुनः गोल गर्दै खेल बराबरीमा पुर्याएका थिए ।

खेलको थप ३ मिनेटको समयमा सुर्योदय क्लबका सुजन लिम्बुले एक्लै ३ गोल गर्दै खेल ३ – २ को अन्तरमा न्यु सुनगाभा क्लब सैनिकले हार खेप्नुपरेको थियो ।
।
खेलको म्यान अफ दि म्याच सुर्योदय युथ क्लबका सुजन लिम्बु घोषित भए । सुजन एक्लैले तीन गोल गरेका थिए । उनलाई समाजसेवी युवराज पौडेलले ट्रफी हस्तान्तरण गरेका थिए ।

उक्त खेलमा बराहक्षेत्र नगरपालिका ३ वडा कार्यालयको संयोजन र बराहक्षेत्र नगरपालिकाको कार्यालयको विशेष सहयोगमा सो प्रतियिोगिता सुरु भएको आयोजक समितिका अध्यक्ष अजित राजधामीले बताए ।

प्रतियोगितामा प्रथम हुने टिमले ३० हजार र दोस्रोले २० हजार रुपैयाँ र साथमा दुवैले मेडल र ट्रफी साथै प्रमाणपत्र पाउने क्लबका अध्यक्ष राजधामीले बताए । मंगलबारको खेल भने आयोजक न्यु जेनेरेसन युथ क्लब र यलम्बर फुटबल क्लब धरानबीच हुने आयोजकले जनाएको छ ।

Tags: न्यु जेनेरेसन च्यालेन्ज कपबराहक्षेत्रसुर्योदय युथ क्लब

Related Posts

कोसी प्रदेशस्तरीय फुटबल प्रतियोगिताबाट आयोजकलाई तीन लाख ३१ हजार मुनाफा, खेलाडी उत्पादनमा जोड दिने
अर्थ

कोसी प्रदेशस्तरीय फुटबल प्रतियोगिताबाट आयोजकलाई तीन लाख ३१ हजार मुनाफा, खेलाडी उत्पादनमा जोड दिने

18/02/2024
तालतलैयामा फुटबल प्रतियोगिताको तयारी पुरा, १० टिम सहभागी हुने
खेलकुद

तालतलैयामा फुटबल प्रतियोगिताको तयारी पुरा, १० टिम सहभागी हुने

14/06/2023
तालतलैयामा फुटबल प्रतियोगिताको तयारी हुदै
खेलकुद

तालतलैयामा फुटबल प्रतियोगिताको तयारी हुदै

13/06/2023
यूएईविरुद्ध नेपालको जित, विश्वकप छनोटमा प्रवेश
खेलकुद

यूएईविरुद्ध नेपालको जित, विश्वकप छनोटमा प्रवेश

16/03/2023
रामधुनी प्याब्सनको खेलकुद सप्ताह सम्पन्न, फुटबलको उपाधि एलईएस र राइजिङ्ग स्टारलाई
खेलकुद

रामधुनी प्याब्सनको खेलकुद सप्ताह सम्पन्न, फुटबलको उपाधि एलईएस र राइजिङ्ग स्टारलाई

27/02/2023
रामधुनीमा खेलकुद सप्ताह सुरु, फुटबलको उद्घाटन खेलमा माउन्ट समिट विजयी
खेलकुद

रामधुनीमा खेलकुद सप्ताह सुरु, फुटबलको उद्घाटन खेलमा माउन्ट समिट विजयी

20/02/2023
Next Post
न्यु जेनेरेसन च्यालेन्ज कप : यलम्बर युथ क्लब धरान फाइनल प्रवेश

न्यु जेनेरेसन च्यालेन्ज कप : यलम्बर युथ क्लब धरान फाइनल प्रवेश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.