Wednesday, January 14, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home खेलकुद

न्यु जेनेरेसन च्यालेन्ज कप : यलम्बर युथ क्लब धरान फाइनल प्रवेश

दिपक पुरी, बराहक्षेत्र by दिपक पुरी, बराहक्षेत्र
28/01/2020
in खेलकुद
0
न्यु जेनेरेसन च्यालेन्ज कप : यलम्बर युथ क्लब धरान फाइनल प्रवेश
13
SHARES
335
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । बराहक्षेत्र नगरपालिका ३ महेन्द्र माद्यामिक विद्यालयको खेलमैदानमा जारी प्रथम न्यु जेनेरेसन च्यालेन्ज कपको मंगलबार भएको पहिलो सेमिफाइनलखेलमा विजयी हुँदै यलम्बर युथ क्लब धरान फाइनलमा प्रवेश गरेको छ।

यलम्बरले आयोजक क्लब न्यु जेनेरेसन युथ क्लबलाई टाइब्रेकरमा ७ ६ गोल अन्तरले हराउँदै यलम्बर फाइनलमा प्रवेश गरेको हो ।

READ ALSO

कोसी प्रदेशस्तरीय फुटबल प्रतियोगिताबाट आयोजकलाई तीन लाख ३१ हजार मुनाफा, खेलाडी उत्पादनमा जोड दिने

तालतलैयामा फुटबल प्रतियोगिताको तयारी पुरा, १० टिम सहभागी हुने

खेलको पहिलो हाफमा मिलन लिम्बूले पहिलो गोल गर्दै पहिलो खाता खोलेका थिए । दोस्रो हाफको अन्तिम मिनेटमै न्यु जेनेरेसनका दिनेश राईले गोल फर्काएर खेल टाइब्रेकरमा पुगेको थियो ।

टाइब्रेकरमा ७ ६ गोल गर्दैअन्तरले यलम्बर विजयी भएको हो ।

खेलको म्यान अफ दि म्याच यलम्बरका गोलरक्षक जनु सुब्बा घोषित भए । उनलाई बराहक्षेत्र ३ महिला संघगका सभापति भीमा तामाङले ट्रफी हस्तान्तरण गरेका थिए ।

उक्त खेलमा बराहक्षेत्र नगरपालिका ३ वडा कार्यालयको संयोजन र बराहक्षेत्र नगरपालिकाको कार्यालयको विशेष सहयोगमा सो प्रतियोगिता भएको आयोजक समितिका अध्यक्ष अजित राजधामीले बताए

तियोगितामा प्रथम हुने टिमले ३० हजार र दोस्रोले २० हजार रुपैयाँ र साथमा दुवैले मेडल र ट्रफी साथै प्रमाणपत्र पाउने क्लबका अध्यक्ष राजधामीले बताए । बुधबारको अन्तिम सेमिफाइनल खेल भने तरहरा फुटबल क्लब र सुर्योदय फुटबल क्लब बक्लौरीबीच हुने आयोजकले जनाएको छ ।

Tags: न्यु जेनेरेसन युथ क्लबबराहक्षेत्रयलम्बर युथ क्लब

Related Posts

कोसी प्रदेशस्तरीय फुटबल प्रतियोगिताबाट आयोजकलाई तीन लाख ३१ हजार मुनाफा, खेलाडी उत्पादनमा जोड दिने
अर्थ

कोसी प्रदेशस्तरीय फुटबल प्रतियोगिताबाट आयोजकलाई तीन लाख ३१ हजार मुनाफा, खेलाडी उत्पादनमा जोड दिने

18/02/2024
तालतलैयामा फुटबल प्रतियोगिताको तयारी पुरा, १० टिम सहभागी हुने
खेलकुद

तालतलैयामा फुटबल प्रतियोगिताको तयारी पुरा, १० टिम सहभागी हुने

14/06/2023
तालतलैयामा फुटबल प्रतियोगिताको तयारी हुदै
खेलकुद

तालतलैयामा फुटबल प्रतियोगिताको तयारी हुदै

13/06/2023
यूएईविरुद्ध नेपालको जित, विश्वकप छनोटमा प्रवेश
खेलकुद

यूएईविरुद्ध नेपालको जित, विश्वकप छनोटमा प्रवेश

16/03/2023
रामधुनी प्याब्सनको खेलकुद सप्ताह सम्पन्न, फुटबलको उपाधि एलईएस र राइजिङ्ग स्टारलाई
खेलकुद

रामधुनी प्याब्सनको खेलकुद सप्ताह सम्पन्न, फुटबलको उपाधि एलईएस र राइजिङ्ग स्टारलाई

27/02/2023
रामधुनीमा खेलकुद सप्ताह सुरु, फुटबलको उद्घाटन खेलमा माउन्ट समिट विजयी
खेलकुद

रामधुनीमा खेलकुद सप्ताह सुरु, फुटबलको उद्घाटन खेलमा माउन्ट समिट विजयी

20/02/2023
Next Post
शहीद शुक्रराजलाई फाँसी दिएको त्यो दिन…

शहीद शुक्रराजलाई फाँसी दिएको त्यो दिन...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.