Friday, April 17, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE

दोस्रो न्यु जेनेरेसन च्यालेन्ज कप : पञ्चायन फुटबल क्लब सेमिफाइनलमा प्रवेश

दिपक पुरी, बराहक्षेत्र by दिपक पुरी, बराहक्षेत्र
22/02/2021
in FEATURE, खेलकुद
0
दोस्रो न्यु जेनेरेसन च्यालेन्ज कप : पञ्चायन फुटबल क्लब सेमिफाइनलमा प्रवेश
15
SHARES
366
VIEWS
Share on FacebookShare on Twitter

बराहक्षेत्र । आयोजक न्यु जेनेरेशन निलोलाई १-४ गोलले पराजित गर्दै पन्चायन फुटबल क्लब रामधुनी दोस्रो न्यु जेनेरेसन च्यालेज (सेभेन साईज) फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

न्यु जेनेरेशन युवा क्लबले सो प्रतियोगिता बराहक्षेत्र ३ भरौलको महेन्द्र माद्यामिक विद्यालयको खेलमैदानमा सुरु भएको हो ।

READ ALSO

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

आइतबार भएको दोस्रो खेलमा खेलको १६ मिनेटमा पञ्चायन फुटबल क्लबका तिर्थ बस्नेतले हानेको थ्री कि प्रहार सिधै गोलमा परिणत भएको थियो । खेलको २१ मिनेटमा आयोजक क्लबका अभिषेक गिरीले गोल फर्काएका थिए । पहिलो हाफको अन्तिम २९ मिनेटमा पुनः पञ्चायन फुटबल क्लबका तिर्थ बस्नेतले डेरिया बाहिरबाट हानेको प्रहारले सिधै जाली चुमेको थियो ।

खेलको दोस्रो हाफमा पञ्चायनका अभिषेक खड्काले ३४ मिनेटमा एक गोल गरे । खेलको थप २ मिनेटमा पन्चायनका तिर्थ बस्नेतले हानेको कर्नर किकलाई आयोजक क्लबका सचिन राईले आत्मघाती गोल गरेका थिए । अन्ततः रोमाञ्चक खेलमा पहिलो हाफमा आयोजकले राम्रो खेले पनी गोल गर्न पाएको अवसर गुमाएका थियो । यता पन्चायनले हानेको धेरै प्रहार आयोजकका गोलरक्षकले बचाउ गरेका थिए ।

खेलको म्यान अफ द म्याच पञ्चायनका तिर्थ बस्नेत घोषित भए । उनले नगद एक हजार एक सय रुपैयाँका साथै चेक पाएका थिए । सोमबारको खेल आयोजक क्लब र एपिएफ पूवाअञ्चल
बीच हुने आयोजक न्यु जेनेरेशन क्लबका अध्यक्ष अजित राजधामिले बताए ।

१५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको प्रथम पुरस्कार नगद ५१ हजार १ सय ११ रुपैयाँ, दोस्रो पुरस्कार ३१ हजार १ सय ११ रुपैयाँसहित ट्रफी, प्रमाणपत्र र विधागतमा पुरस्कर समेत रहेको क्लवका अध्यक्ष राजधामिले बताए ।

Tags: खेलन्यु जेनेरेसन च्यालेन्ज कपपञ्चायन फुटबल क्लबराहक्षेत्र

Related Posts

चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

15/04/2026
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने
FEATURE

आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने

24/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
Next Post
गरिबी : न्यूनीकरणका प्रयास र चुनौती

गरिबी : न्यूनीकरणका प्रयास र चुनौती

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.