Thursday, February 19, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE

न्यु जेनेरेशन च्यालेन्ज कपको फाइनलमा पुग्यो आयोजक क्लब

दिपक पुरी, बराहक्षेत्र by दिपक पुरी, बराहक्षेत्र
24/02/2021
in FEATURE, खेलकुद
0
न्यु जेनेरेशन च्यालेन्ज कपको फाइनलमा पुग्यो आयोजक क्लब
147
VIEWS
Share on FacebookShare on Twitter

बराहक्षेत्र । न्यु जेनेरेसन क्लबद्वारा आयोजित दोस्रो न्यु जेनेरेसन च्यालेन्ज कप २०७७ फुटबल प्रतियोगितामा आयोजक क्लब फाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको खेलमा गत वर्षको बिजेता यल्मबर फुटबल क्लब धरान र आयोजकबीच भएको प्रतिस्पर्धामक खेलमा एल्मबरलाई १ विरुद्ध २ गोलले पाखा लगाउँदै आयोजकले फाइनलको यात्रा तय गरेको हो ।

READ ALSO

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

यल्मबरका रिवस मास्केले खेलको पहिलो हाफको २२ मिनेटमा गोल गर्दै पहिलो खाता खोलेका थिए । पहिलो हाफसम्म १.० गोल हुँदै यल्मबरले खेललाई आफ्नो कब्जामा लिएको थियो । दोस्रो हाफको ५औं मिनेटमा आयोजक क्लबका कृष्ण थापाले गोल फर्काउदै खेललाई बराबरमा पुराएका थिए ।

पुनः आयोजकका जीवन राजधामीले खेलको ८औं मिनेटमा थप गोल गर्दै खेललाई अग्रता दिलाएका थिए । यल्मबरका खेलाडीहरुले गोल फर्काउन धेरै प्रयास गरे पनि आयोजक क्लबका अशोक खवासले गोल हुने अवसर दिएनन् । जसले गर्दा यलक्बर क्लबले हार व्यहोर्नु पर्यो । दोस्रो हाफमा आयोजकले गोल गर्न पाएको अवसरलाई सदुपयोग गर्न नस्क्दा १(२ गोलमै सिमित रहेको थियो ।

खेलको म्यान अफ द म्याच आयोजक क्लबका टिम क्याप्टेन समेत रहेका जीवन राजधामी घोषित भए । उनले एक हजार एक सय रुपैयाँ प्राप्त गरे ।

बिहीबार हुने दोस्रो सेमिफाइनल खेल पञ्चायन फुटबल क्लब रामधुनी र शान्तिनगर फुटबल क्लबबीच हुने आयोजक क्लबका अध्यक्ष अजित राजधामिले बताए ।

बराहक्षेत्र नगरपालिकाको कार्यलय संरक्षकको रुपमा रहेको छ भने ३ नम्बर वडा कार्यालयले प्रायोजन गरेको छ । प्रतियोगितामा विजेता टिमले ५१ हजार एक सय ११ रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छ । उपविजेताले ट्रफी, प्रमाणपत्रसँगै ३१ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष राजधामीले जानकारी दिए ।

Tags: खेलन्यु जेनेरेशन च्यालेन्ज कपन्यु जेनेरेसन क्लबफुटबलबराहक्षेत्र

Related Posts

पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने
FEATURE

आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने

24/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय
FEATURE

इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय

15/06/2025
Next Post
अब एक रुपैयाँमै भायानेटकाे सेट-टप बक्स

अब एक रुपैयाँमै भायानेटकाे सेट-टप बक्स

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.