Thursday, May 7, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home भिडियो

नेपाली चलचित्र फुलबारीको टोली पत्रकारहरूसंग इटहरीमा (भिडियाेसहित)

आशिष काफ्ले by आशिष काफ्ले
03/02/2023
in भिडियो, रंग, समाचार, स्थानीय
0
नेपाली चलचित्र फुलबारीको टोली पत्रकारहरूसंग इटहरीमा (भिडियाेसहित)
12
SHARES
301
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । नेपालका ख्याति प्राप्त कलाकारहरुको अभिनय रहेको नेपाली कथानक चलचित्र फुलबारीको टोली प्रचारप्रसारका क्रममा इटहरीमा आइपुगेका छन् ।

पुरानाे डुङ्गा, मिस्टर झाेले, कबड्डी कबड्डी, कबड्डी ४ द फाइनल म्याच लगायत विभिन्न सर्वोत्कृट चलचित्र निर्देश गरेका निर्देशक राम बावु गुरुङ्गको निर्देशनमा बनेको उक्त चलचित्रमा अभिनेत्री प्रियाङ्का कार्की, शिल्पा मास्केसहित अभिनेता दयाह्याङ् राई, विपिन कार्की लगायत थुप्रै ख्यातिप्राप्त कलाकारहरुको अभिनय पर्दामा देख्न सकिने छ ।

READ ALSO

चलचित्र पत्रकार संघ सुनसरीको कार्यालय उद्घाटन

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

फालगुन ५ गते शुक्रबारका दिन नेपालभर एकैसाथ प्रदर्शनको तयारीमा रहेको उक्त चलचित्रमा गायक तथा संगितकार कालिप्रसाद बास्कोटाको स्वार र संगीत रहेको छ ।

गायक कालिप्रसाद र गायिका सदिक्षा कट्टेलको स्वारमा रहेको “माया रैछ र” शिर्षकको गीत सामाजिकसञ्जालमा दर्शक तथा श्रोताहरुले सर्वाधिक मनपराएका छन् ।

उक्त चलचित्रमा नेपालको पारिवारिक पृष्ठभूमीमा आधारित एक पारिवारिक समृश्रणसहितको चलचित्र रहेको निर्माण टिमले जनाएको छ । बिहिबार इटहरीकाे संगीत चाैकमा अवस्थित होटल इनटुरिष्टमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मनिष ढकालले चलचित्र पारिवारिक पृष्ठभूमिमा आधारित माया र भरोसाको कथा नेपाली समाजसंग सम्बन्धित रहेको बताएका छन् ।

फुलबार नेपाली पारिवारिक चलचित्र रहेको र यो समाज तथा पारिवारिक पृष्ठभुमिको सुख दुःखको समृश्रीत माया र भरोषासहितको दर्शकहरुको रोजाइमा पर्ने कार्यकारी निर्माता मणिराम पोखरेलले बताएका छन् ।

निर्धारित समय भन्दा करिब १ घण्टा पछि आयोजना भएको उक्त पत्रकार सम्मेलनमा गायक कालिप्रसाद बास्कोटा, निर्माता तथा अभिनेता मनिष ढकाल, नायिका प्रियाङ्का कार्की, शिल्पा मास्के तथा कार्यकारी निर्माता मणिराम पोखरेलको उपस्थिति रहेको थियो ।

पत्रकार सम्मेलमा धरान, इटहरी तथा रामधुनीका पत्रकारहरुको बाक्लै उपस्थिति रहेको थियो ।

उक्त चलचित्रकाे ट्रेलर :-

Tags: Bannerइटहरीमाकालिप्रसाद बास्कोटाप्रियाङ्का कार्कीफुलबारी

Related Posts

चलचित्र पत्रकार संघ सुनसरीको कार्यालय उद्घाटन
रंग

चलचित्र पत्रकार संघ सुनसरीको कार्यालय उद्घाटन

24/04/2026
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

15/04/2026
इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
Next Post
कलकार जितु नेपाल अभिनित चलचित्र “ह्यारी की प्यारी” आजबाट देशभर प्रदर्शनमा

कलकार जितु नेपाल अभिनित चलचित्र “ह्यारी की प्यारी” आजबाट देशभर प्रदर्शनमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.