Friday, April 17, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home प्रदेश खबर

पथरीशनिश्चरे बुक क्लबलाई करिब ६० हजारका किताब प्रदान

by युवराज कटुवाल
0
पथरीशनिश्चरे बुक क्लबलाई करिब ६० हजारका किताब प्रदान
377
SHARES
595
VIEWS
Share on FacebookShare on Twitter

मोरङको पथरीशनिश्चरे नगरमा स्थापित पथरीशनिश्चरे बुक क्लबलाई स्थानीय एक युवाले करिब ६० हजार रुपैयाँ बराबरका पुस्तक प्रदान गरेका छन् ।

दशैंको अवसर पारेर पथरीशनिश्चरे ८ सोमबारेका चन्द्र राईले बुक क्लबलाई ६० हजार रुपैयाँ बराबरका पुस्तक प्रदान गरेका हुन् । गाउँमा खुलेको बुक क्लब राम्रो लागेको र नगरमा पाठकको संख्या बढाउने उद्देश्य क्लबले राखेकाले आफूले सहयोग गरेको राईले बताए । ‘पाठक संख्या बढाउने र थप साहित्यिक कार्यक्रम गर्ने उद्देश्य बोकेर गाउँमा बुक क्लब स्थापना भएको छ’ उनले भने, ‘सहयोग गर्न पाउँदा खुशी छु, आगामी दिनमा पाठकहरु झन् बढ्नेछन् भन्ने विश्वास पनि छ ।’

प्रभात सामुदायिक युवा क्लबद्वारा संरक्षित सो बुक क्लबले स्थापनाको छोटो समयमा नै स्थानीयलाई पुस्तक पढ्न आकर्षित गर्दैआएको छ । राई आफैंपनि राम्रो पाठक भएको र यो सहयोगले क्लबमा थप टेवा पुगेको प्रभात सामुदायिकका अध्यक्ष नवीन कार्कीले बताए । नगरमा अझ साहित्यिक कार्यक्रम बढाउँदै जाने र थप सहयोगी भेटिए नगरमा पाठक बढाउन सकिने कार्कीको भनाई छ । स्थापना हुँदाको समयको तुलनामा अहिले पाठकहरुको संख्या बढिरहेको कार्कीले बताए ।

करिब ६ महिना अघि स्थापना भएको पथरीशनिश्चरे बुक क्लबले साहित्यिक विमर्श, रचनावाचनलगायतका कार्यक्रम गर्दै आएको छ । साथै साहित्य प्रेमी पाठकहरुले क्लबका पुस्तकहरु अध्ययन गर्न सक्ने क्लबले जनाएको छ ।

Tags: पथरीशनिश्चरेपथरीशनिश्चरे बुक क्लबपुस्तकसाहित्य
युवराज कटुवाल

युवराज कटुवाल

कटुवाल पथरीशनिश्चरे संवाददाता साथै खबरबिटका साहित्य संयाेजक हुन् । उनी साहित्य सामाग्री संयाेजन गर्नुका साथै फिचर, यात्रा संस्मरण आदीमा समेत कलम चलाउछन् ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.