अव्यवस्थीत व्यापार बन्द गर्न नगरपालिकाद्वारा १५ दिने सुचना जारी (सूचनासहित)

रामधुनी । पूर्वा पश्चिम लोकमार्गमा सञ्चालनमा रहेका व्यापार व्यवसाय वा सामान तथा संरचना नराख्न र आवागमनलाई सुलभ तथा सहज बनाउन १५ दिने सुचना जारी गर्दै हटाउन रामधुनी नगरपालिकाले आग्रह गरेको छ । आज (आइतबार) एक सूचना जारी गर्दै नगरपालिकाले त्यस किसिमका कार्य नगर्न नगबासीमा अनुराेध गरेकाे छ । गत मंसिर २७ गते बसेको नगर कार्यपालिकाको … Continue reading अव्यवस्थीत व्यापार बन्द गर्न नगरपालिकाद्वारा १५ दिने सुचना जारी (सूचनासहित)