झुम्काका व्यवसायीद्वारा बैंक तथा वित्तीय संस्थालाई ज्ञापनपत्र (पत्रसहित)
रामधुनी । रामधुनी नगरपालिका क्षेत्रमा व्यपार व्यवसायीहरुको छाता संघ झुम्का उद्योग बाणिज्य संघले व्यापार व्यवसायको अवस्था सञ्चालनमा अत्यन्त समस्या भएको समयमा बैंक तथा वितिय संस्थाले निक्षेप र कर्जा बिचको ब्याजदर बिचको अन्तर नियमन निकायले राखेको अधिक्तम बृद्धीको अनुपातमा भन्दा अत्याधिक रहेको भन्दै ज्ञापनपत्र जारी गरेको छ । बैंकिङ्ग क्षेत्रमा देखिएको अस्थिर अवस्थाका कारण उद्योगी व्यवसायीहरुलाई … Continue reading झुम्काका व्यवसायीद्वारा बैंक तथा वित्तीय संस्थालाई ज्ञापनपत्र (पत्रसहित)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed