Monday, March 9, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home अर्थ

झुम्काका व्यवसायीद्वारा बैंक तथा वित्तीय संस्थालाई ज्ञापनपत्र (पत्रसहित)

आशिष काफ्ले by आशिष काफ्ले
08/11/2022
in अर्थ, समाचार, स्थानीय
0
झुम्काका व्यवसायीद्वारा बैंक तथा वित्तीय संस्थालाई ज्ञापनपत्र (पत्रसहित)
128
VIEWS
Share on FacebookShare on Twitter

रामधुनी । रामधुनी नगरपालिका क्षेत्रमा व्यपार व्यवसायीहरुको छाता संघ झुम्का उद्योग बाणिज्य संघले व्यापार व्यवसायको अवस्था सञ्चालनमा अत्यन्त समस्या भएको समयमा बैंक तथा वितिय संस्थाले निक्षेप र कर्जा बिचको ब्याजदर बिचको अन्तर नियमन निकायले राखेको अधिक्तम बृद्धीको अनुपातमा भन्दा अत्याधिक रहेको भन्दै ज्ञापनपत्र जारी गरेको छ ।

बैंकिङ्ग क्षेत्रमा देखिएको अस्थिर अवस्थाका कारण उद्योगी व्यवसायीहरुलाई पलायन हुनबाट जोगान प्रतिकूल वित्तीय वातावरण निर्माण गर्न आवश्यक कार्यान्वयनका तथा दिर्घकालिन समाधान खोज्न ज्ञापन पत्र वुझाएको संघका अध्यक्ष धर्मेन्द्र साहले जानकारी दिए ।

READ ALSO

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

संघका अध्यक्ष धर्मेन्द्र साह, महासचिव नविन कुमार चौधरी लगायत सम्पूर्ण पदाधिकारी तथा व्यवसायीहरुले झुम्कामा रहेका बैंक तथा वितिय संस्थाहरुलाई मंगलबार ज्ञापनपत्र बुझाएका हुन् । उनका अनुसार बैंककाे कर्जा प्रवाह लगायत व्याज भुक्तानी लगायकाे समस्या व्यवसायले दिनानुदिन भाेग्नु पर्ने तर यसकाे समस्या बैंकीङ्ग क्षेत्रमा नभएकाे कारण उक्त समस्यालाई न्यूनिकरण गर्ने ज्ञापनपत्र बुझाएको बताए ।

अनिवार्य नगद मौजदातमा देखिएको तरलता जसका कारण कर्जाको सदुपयोग गर्ने व्यवसायीहरुले पनि यस्ता कडा निर्देशिकाहरुको मार खेप्नु परेको, बैँकको किस्ता, व्याज आदि बुझाउन नसेकेको तथा कुनै पनि भुक्तानी वा सेटलमेन्ट ओभरड्राफ्ट खाताबाट गर्न नपाइने लगायतका विभिन्न समस्या सृजना भएर कर्जामा ठुलो समस्या भोगेका कारण १८ बुँदे ज्ञापन पत्र बुझाएको संघले जनाएको छ ।

कोभिड–१९ को महामारीले सबै मुलुकका अर्थतन्त्र संगै नेपालको अर्थतन्त्र पनि संकुचित भएर आर्थिक गतिविधिमा आउको शिथिलताले रोजारीका अबसरहरु न्यून भएका कारण न्यून आय भएकाहरुको रोजगारी र आयमा आएको कमीले गरिबी तथा असमानता बढेर कर्जा भुक्तानिमा तथा उद्योग व्यवसाय सञ्चालन गर्न कठिन भएको संघको ज्ञापन पत्रमा उल्लेख छ ।

वित्तीय क्षेत्रमा देखिएको अस्थिर अवस्थाका कारण उद्योग व्यवसाय सञ्चालन देखि तिनमा आश्रित मजदुरहरुको जीवनयापनमा संकटको अवस्था सृजना भएको ज्ञापन पत्रमा उल्लेख गरिेको छ ।

झुम्का उद्योग बाणिज्य संघको विज्ञप्ति यस्तो छ :-

 

Tags: Bannerझुम्का उद्योग बाणिज्य संघधर्मेन्द्र साहविज्ञप्ति

Related Posts

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
अर्थ

पेट्रोलियम पदार्थको मूल्य घट्यो

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
Next Post
कांग्रेस क्षेत्र नं. ३ (क) का प्रदेश सभा सदस्य उम्मेद्वार थापाको निधन

कांग्रेस क्षेत्र नं. ३ (क) का प्रदेश सभा सदस्य उम्मेद्वार थापाको निधन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.