वैंक तथा वित्तीय संस्थाको कर्जा नतिरेर कालोसूचीमा पर्ने ऋणीको संख्या गत आर्थिक वर्षमा ह्वात्तै बढेको छ ।
नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार कालोसूचीमा परेका ऋणीको संख्या आर्थिक वर्ष २०७५र७६ मा अघिल्लो आवको तुलनामा शतप्रतिशत भन्दा बढेर २८४२ पुगेको छ ।
आव २०७४र७५ मा १३३५ ऋणी कालोसूचीमा परेका थिए । यो समाचार आर्थिक अभियानमा ममता थापाले लेखेकी छिन् ।