Tag: पत्रपत्रिका

सस्तियो बिजुली

विद्युत् उत्पादन पूर्ण प्रतिस्पर्धामा

काठमाडौं । सरकारले जलविद्युत् आयोजनाको विकास र सञ्चालन अनुमतिपत्र अब पूर्ण प्रतिस्पर्धामा दिने गरी विद्युत् विधेयक संसद्मा पेस गरेको छ ...

नेपालमा सलहको खतरा टर्‍यो

भारत हुँदै नेपाल प्रवेश गरेको सलहले ठूलो क्षति गर्दैन : विज्ञ

काठमाडौं । अफ्रिकाबाट भारत हुँदै शनिबार नेपाल प्रवेश गरेको सलहले ठूलो क्षति पु¥याउन नसक्ने बताइएको छ । सर्लाही, पर्सा, रुपन्देही, ...

त्रिविको परीक्षा अझै केही महिना नहुने

त्रिविको परीक्षा अझै केही महिना नहुने

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणपछि स्थगित त्रिभुवन विश्वविद्यालयका विद्यार्थीको परीक्षा अझै केही महिना नहुने भएको छ । वार्षिक प्रणालीमा अध्ययन ...

कोरोनाको तेस्रो संक्रमित भेटिए

कोरोना भाइरस : थपिए यस्ता नयाँ लक्षणहरु

काठमाडौं । हाम्रो देशमा कोभिड–१९ संक्रमण भए, नभएको जाँच्न ज्वरो नापिन्थ्यो। सास फेर्न गाह्रो भए, नभएको पहिल्याइन्थ्यो। र, रुघाखोकी हेरिन्थ्यो। ...

नेपाल र चीनबीच सीमा विवाद छैन : परराष्ट्र मन्त्रालय

नेपाल र चीनबीच सीमा विवाद छैन : परराष्ट्र मन्त्रालय

काठमाडौं । परराष्ट्र मन्त्रालयले नेपाल र चीनबीच सीमा विवाद नभएको स्पष्ट पारेको छ । परराष्ट्र मन्त्रालयले नेपाल र चीनबीचको सीमा ...

अब सिमकार्ड लिन स्वयं उपस्थित हुनुपर्ने

अब सिमकार्ड लिन स्वयं उपस्थित हुनुपर्ने

काठमाडौं । सिमकार्ड हराएको अथवा बिग्रिएको अवस्थामा नयाँ सिमकार्ड लिनुपर्दा ग्राहकले आफ्नो सक्कली परिचयपत्र लिएर स्वयं उपस्थित हुनुपर्ने भएको छ ...

रूकुम घटनाः पोस्टमार्टम रिपोर्टपछि डाक्टरलाई आपत

रूकुम घटनाः पोस्टमार्टम रिपोर्टपछि डाक्टरलाई आपत

जाजरकोट । जिल्ला अस्पताल जाजरकोटका मेडिकल अधिकृत डाक्टर भूपेन्द्रप्रकाश मल्ल, अमिन शाह र औसरसिंह राठौरको घर खलंगामै पर्छ। तर, तीनै ...

सस्तियो बिजुली

सस्तियो बिजुली

काठमाडौं । निम्नवर्गीय जनताका लागि आधासम्म सस्तो, उद्योग व्यवसायको व्यवसाय लागत घटाउने र उद्यमशीलता प्रवद्र्र्धन गर्ने लक्ष्यसहित विद्युत् महसुल समायोजन ...

राज्य सञ्चालन खर्च धान्नै नसक्ने अवस्थामा सरकार

राज्य सञ्चालन खर्च धान्नै नसक्ने अवस्थामा सरकार

काठमाडौं । दैनिक आम्दानीबाट सरकार राज्य सञ्चालनको खर्च धान्न नसक्ने अवस्थामा पुगेको छ । राज्य सञ्चालनका लागि मासिक ४० अर्ब ...

अब अपुताली सम्पत्ति लिन नाताकै हकवाला हुनु नपर्ने

अब अपुताली सम्पत्ति लिन नाताकै हकवाला हुनु नपर्ने

काठमाडौं । सर्वोच्च अदालतले अपुतालीको सम्पत्ति उपभोग गर्न परिवार वा नातावाल नै हुनु नपर्ने भनी व्याख्या गरेको छ । न्यायाधीशहरू ...

Page 16 of 20 1 15 16 17 20