Sunday, March 15, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home काेराेना अपडेट

बराहक्षेत्रमा बन्ने भयो मापदण्ड अनुसारको क्वारेन्टाइन

दिपक पुरी, बराहक्षेत्र by दिपक पुरी, बराहक्षेत्र
22/05/2020
in काेराेना अपडेट
0
माघि पर्वको अवसरमा बराहक्षेत्रमा सार्वजनिक विदा
329
SHARES
497
VIEWS
Share on FacebookShare on Twitter

सुनसरीको बराहक्षेत्र नगरपालिकाले मापदण्ड अनुसारको क्वारेन्टाइन निर्माण गर्ने भएको छ । नगरमै एक युवकलाई कोरोना भाइरस पुष्टि भएपछि नगरले क्वारेन्टाइन बनाउन लागेको हो ।

सरकारको मापदण्ड अनुसार नगरका तीन वटा सामुदायिक विद्यालयमा क्वारेन्टाइन बनाउने नगर कार्यपालिकाले निर्णय गरेको छ । बिहीबार बसेको नगर कार्यपालिकाको बैठकले बराहक्षेत्र ६ चक्रघट्टीमा रहेको महेन्द्र मा.बि., बराहक्षेत्र १० प्रकाशपुरमा रहेको प्रकाश मा.वि. र बराहक्षेत्र ३ भरौलमा रहेको महेन्द्र मा.वि. गरि तीन वटा सामुदायिक विद्यालयहरुलाई क्वारेन्टाइन बनाउने बैठकले निर्णय गरेको हो ।

READ ALSO

घट्यो संक्रमणदर

२४ घण्टामा थपिए एक हजार ६६४ संक्रमित, २० जनाको मृत्यु

चतरास्थित रामानन्दाचार्य सेवा पीठलाई क्वारेन्टाइन बनाउन प्रदेश सरकारलाई सिफारिस गर्ने समेत निर्णय भएको नगरपालिले जनाएको छ ।

तत्कालको लागि महेन्द्र मा.विमा शुक्रबारदेखिनै बनाउन सुरु गर्ने र अन्य ठाउँमा भने बिस्तारै आवश्यकता अनुसार क्वारेन्टाइन बनाउने तयारी गरिरहेको प्रमुख प्रशासकीय अधिकृत राजेशप्रसाद पोख्रेलले जानकारी दिए ।‘उक्त क्वारेन्टाइनमा आवश्यक पर्ने सम्पुर्ण सामाग्रीहरु तयारी अवस्थामा राखिने छ,’ उनले भने, ‘क्वारेन्टाइनमा वाइफाइदेखि सिसिक्यामेरा समेत जडान हुन्छ ।’

बराहक्षेत्र बासीहरुलाई नेपाल र भारत सीमानासम्म आइपुगेका र जिल्ला भन्दा बाहिरका जिल्ला, भारत लगायत तेस्रो मुलुकबाट नेपाल आउने र बिभिन्न स्थानमा अलपत्र अवस्थामा रहेका वराहक्षेत्रका नगरवासीलाई सहजीकरण गरी नगर ल्याइने र क्वारेन्टाइनमा राखिने निर्णय भएको समेत पोख्रेरले जानकारी दिए ।

उनका अनुसार क्वारेन्टाइनमा बस्नेहरुलाई खानाको व्यवस्था नगर र क्वारेन्टाइनको सुरक्षा निकायले गर्ने छ । आवश्यक परेको खण्डमा बराहक्षेत्रभित्रका सामुदायिक विद्यालयलाई क्वारेन्टाइन बनाउन सकिने पोख्रेलको भनाइ छ ।

यसअघि रेडक्रस भवनमा निर्माण गरिएको क्वारेन्टाइन मापदण्ड अनुसारको थिएन ।

बराहक्षेत्र ११ मधुवनमा एक युवकलाई कोरोना संक्रमण पुष्टि भएपछि नगरले १० र ११ नम्बर वडालाई बुधबार नै सिल गरेको छ ।

Tags: काेराेना भाइरसक्वारेन्टाइनबराहक्षेत्रबराहक्षेत्र नगरपालिका

Related Posts

ओमिक्रोन भेरियन्ट : ‘भरसक विदेश नजानू !’
काेराेना अपडेट

घट्यो संक्रमणदर

03/02/2022
संक्रमितको जीवन रक्षाका निम्ति प्लाज्मा दान अभियानमा चिकित्सक
FEATURE 2

२४ घण्टामा थपिए एक हजार ६६४ संक्रमित, २० जनाको मृत्यु

31/08/2021
संक्रमितको जीवन रक्षाका निम्ति प्लाज्मा दान अभियानमा चिकित्सक
FEATURE 2

पछिल्लो २४ घण्टामा २ हजार २९५ जना संक्रमित थपिए, १६ जनाको मृत्यु

30/08/2021
संक्रमितको जीवन रक्षाका निम्ति प्लाज्मा दान अभियानमा चिकित्सक
FEATURE

२४ घण्टामा ३ हजार ४५१ जनामा संक्रमण पुष्टि, ३५ को मृत्यु

16/08/2021
संक्रमितको जीवन रक्षाका निम्ति प्लाज्मा दान अभियानमा चिकित्सक
FEATURE

पछिल्लाे २४ घण्टामा ४ हजार ९०४ जनामा कोरोना पुष्टि, ३५ जनाकाे मृत्यु

10/08/2021
संक्रमितको जीवन रक्षाका निम्ति प्लाज्मा दान अभियानमा चिकित्सक
FEATURE

कोभिड महामारीले ५४ मुलुकमा डेढलाख कामदार प्रभावित

07/08/2021
Next Post
चैत्र २५ सम्मलाई लम्बियो ‘लकडाउन’को अवधि

थप ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, संक्रमितको संख्या ४८७ पुग्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.