Monday, February 16, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE 2

२४ घण्टामा थपिए एक हजार ६६४ संक्रमित, २० जनाको मृत्यु

खबरबिट by खबरबिट
31/08/2021
in FEATURE 2, काेराेना अपडेट
0
संक्रमितको जीवन रक्षाका निम्ति प्लाज्मा दान अभियानमा चिकित्सक
185
VIEWS
Share on FacebookShare on Twitter

मंगलबार (आज) एकैदिन एक हजार ६६४ जनामा कोभिड १९ संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा १२ हजार २२२ जनामा परीक्षण गर्दा एक हजार ६६४ जनामा संक्रमण देखिएको हो ।

सक्रिय संक्रमित ३५ हजार ५९१ जना रहेका छन् ।

READ ALSO

जिल्ला प्रहरी सुनसरीद्वारा हरिनगरमा नागरिक सुनुवाई

सिमानामा ज्यादती हुँदा परराष्ट्र मन्त्रालयकाे मौनतामा रावलकाे असन्तुष्टि

यस्तै संक्रमणबाट निको भई आज एक हजार ७८६ जना घर फर्किएका छन् । अहिलेसम्म सात लाख १६ हजार ३०६ जना निको भइ घर फर्किएका हुन् । नेपालमा निको हुने दर ९३।९ प्रतिशत रहेको छ ।

यस्तै संक्रमणबाट २० जनाको ज्यान गएको छ । अहिलेसम्म १० हजार ७५० जनाको संक्रमणबाट ज्यान गएको छ । नेपालमा प्रतिदश लाखमा ३६२।३ जनाको संक्रमणको कारणले निधन हुने गरेको छ ।

यस्तै ६३७ जना सघन उपचार कक्ष ९आइसियु०, १६४ जना भेन्टिलेटर, ३३ हजार २१४ जना होम आइसोलेसन, दुई हजार ३७७ जना संस्थागत आइसोलेसन र ३२९ जना क्वारेन्टिनमा रहेका छन् ।

नेपालमा सङ्क्रमणको दर १९।५ प्रतिशत रहेको छ ।

Tags: काेराेना संक्रमणमृत्युस्वास्थ्य मन्त्रालय

Related Posts

जिल्ला प्रहरी सुनसरीद्वारा हरिनगरमा नागरिक सुनुवाई
FEATURE 2

जिल्ला प्रहरी सुनसरीद्वारा हरिनगरमा नागरिक सुनुवाई

10/10/2023
सिमानामा ज्यादती हुँदा परराष्ट्र मन्त्रालयकाे मौनतामा रावलकाे असन्तुष्टि
FEATURE 2

सिमानामा ज्यादती हुँदा परराष्ट्र मन्त्रालयकाे मौनतामा रावलकाे असन्तुष्टि

29/10/2022
जनार्दन शर्माले सार्वजनिक गरे प्रतिबद्धता पत्र (सूचीसहित)
FEATURE 2

जनार्दन शर्माले सार्वजनिक गरे प्रतिबद्धता पत्र (सूचीसहित)

29/10/2022
प्रचारप्रसार सम्बन्धि नियम पालना गर्न आयोगको अनुरोध (सूचीसहित)
FEATURE 2

प्रचारप्रसार सम्बन्धि नियम पालना गर्न आयोगको अनुरोध (सूचीसहित)

29/10/2022
विवेकशील साझा अझै सशक्त भएर लागेको छ: अध्यक्षा बास्काेटा
FEATURE 2

विवेकशील साझा अझै सशक्त भएर लागेको छ: अध्यक्षा बास्काेटा

26/10/2022
“पार्टीमा हामी सबै मिलेका छौँ, गठबन्धनलाई जिताउन लाग्नुस्”, प्रधानमन्त्री देउवा
FEATURE 2

“पार्टीमा हामी सबै मिलेका छौँ, गठबन्धनलाई जिताउन लाग्नुस्”, प्रधानमन्त्री देउवा

22/10/2022
Next Post
एक सातामै प्रदेश १ सरकार अल्पमतमा

एक सातामै प्रदेश १ सरकार अल्पमतमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.