Wednesday, December 17, 2025
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE 2

“पार्टीमा हामी सबै मिलेका छौँ, गठबन्धनलाई जिताउन लाग्नुस्”, प्रधानमन्त्री देउवा

खबरबिट by खबरबिट
22/10/2022
in FEATURE 2, समाचार
0
“पार्टीमा हामी सबै मिलेका छौँ, गठबन्धनलाई जिताउन लाग्नुस्”, प्रधानमन्त्री देउवा
47
VIEWS
Share on FacebookShare on Twitter

मोरङ्ग जिल्लाको प्रमुख क्षेत्र तथा प्रदेश नं. १ को राजधानी रहेको बिराटनगरमा आफ्ना गठबन्धनलाई जिताउने प्रयासमा ठुला हाल सत्त गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा (एकिकृत समाजवादी), नेकपा (माओवादी केन्द्र) लगायतका पार्टी आफ्नो गठवन्धन भएको क्षेत्रमा आफ्ना उम्मेद्वार जिताउन लागेका छन् ।

सोही क्रममा सत्ता गठबन्धनमा रहेको नेपाली कांग्रेस पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री देउवाले पार्टी भित्र कुनै पनि विवाद नभएकाले सम्पूर्ण पार्टी भित्र तथा गठबन्धनमा रहेका सम्पूर्ण कार्यकर्ता आश्वासन दिएका छन् ।

READ ALSO

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

विराटनगरको मनास्लु होटेलमा आयोजित संयुक्त भेलालाई सम्बोधन गर्दै उनले पार्टीमा कुनै विवाद नभएको भन्दै गठबन्धनको चुनाव चिन्हमा मत मागे हुन् ।

यसअघि डाक्टर शेखर कोइरालाले सभापति देउवा र आफू बिच कुनै विवाद नभएको बताएका थिए । मोरङ ६ नम्बर क्षेत्रबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेका डाक्टर शेखरले पार्टीमा एकता बढेको बताएका थिए ।

मोरङ ६ को प्रदेश सदस्य १ मा माओवादी केन्द्रका जीवन आचार्य र प्रदेश सदस्य २ मा काँग्रेसका केदार कार्की उम्मेदवार छन् । पार्टी र गठबन्धन बिच एकता देखाउन कोइरालाकै क्षेत्रमा भेला आयोजना गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा देउवाले रुख नभएको ठाउँमा हँसिया हथौडा र कलममा भोट हाल्न निर्देशन दिए ।

अहिलेको गठबन्धन १२ बुँदे सहमति देखि गिरिजाप्रसाद कोइराला, पुष्पकमल दाहाल र माधव नेपालले सुरु गरेको र त्यहिबेला देखि सुरु भएको गठबन्धनले अहिले निरन्तरता पाएको उनले आश्वस्त पारेका छन् ।

स्थानीय निर्वाचनमा जस्तो अहिलेको चुनावमा कुनै दुबिधा नरहेको बताउँदै उनले कुनै पनि हालतमा गठबन्धनले जित्न आवश्यक रहेको बताए । अहिले टिकट नपाएका कार्यकर्तालाई आश्वासन दिँदै उनले भने, “गठबन्धनले जित्यो भने धेरै अवसर आउँछ । पार्टीमा हामी सबै मिलेका छौँ । ओलीजीले पनि गठबन्धन गरेका छन् । त्यसैले गठबन्धनलाई जिताउन लाग्नुस् ।”

Related Posts

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय
FEATURE

इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय

15/06/2025
Next Post
अब हुने निर्वाचन भनेको परिवर्तनको निम्तिको निर्णायक आन्दोलन हो : अध्यक्ष दाहाल

अब हुने निर्वाचन भनेको परिवर्तनको निम्तिको निर्णायक आन्दोलन हो : अध्यक्ष दाहाल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.