Sunday, April 19, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE

अब हुने निर्वाचन भनेको परिवर्तनको निम्तिको निर्णायक आन्दोलन हो : अध्यक्ष दाहाल

खबरबिट by खबरबिट
22/10/2022
in FEATURE, समाचार
0
अब हुने निर्वाचन भनेको परिवर्तनको निम्तिको निर्णायक आन्दोलन हो : अध्यक्ष दाहाल
82
VIEWS
Share on FacebookShare on Twitter

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले युगान्तकारी परिवर्तन गरे पनि जनताले सुशासनको अनुभव गर्न नपाएको र जसलाई याे निर्वाचनले निर्णायिक परिमाण दिने बताएका छन् ।

मोरङ्ग जिल्लाको प्रमुख क्षेत्र तथा प्रदेश नं. १ को राजधानी रहेको बिराटनगरमा आफ्ना गठबन्धनलाई जिताउने प्रयासमा ठुला हाल सत्त गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा (एकिकृत समाजवादी), नेकपा (माओवादी केन्द्र) लगायतका पार्टी आफ्नो गठवन्धन भएको क्षेत्रमा आफ्ना उम्मेद्वार जिताउन लागेका छन् ।

READ ALSO

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

मोरङको विराटनगरमा आयोजित गठबन्धनको संयुक्त भेलालाई सम्बोधन गर्दै उनले जनताको पक्षमा निर्णायक काम गर्ने बेला भएको बताए । आफूहरूले काम नगरेको कारण गणतन्त्र र सङ्घीयताको विरुद्धमा अभियान चलेको उनले स्वीकार गरे ।

अब सामाजिक न्याय र आर्थिक समृद्धिमा ध्यान दिनुपर्ने बेला भएको उनले प्रस्ट परे । गठबन्धन दलका कार्यकर्तालाई आश्वस्त पार्दै उनले भने “तपाईँहरू सबै नेता हो । यो निर्वाचन भनेको परिवर्तनको निम्तिको निर्णायक आन्दोलन हो । संविधान र लोकतन्त्रका खातिर एक हुने यो वृहत् आन्दोलनको पक्षमा सबै जना लाग्नुस् । सबैलाई अवसर आउँछ ।”

Tags: नेकपा माअाेबादी केन्द्रपुस्पकमल दाहालसत्ता गठबन्धन

Related Posts

चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

15/04/2026
इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
Next Post
अध्यक्ष दाहालका ८ पृष्ठका दुई मुख्य योजनाहरु सार्वजनिक

अध्यक्ष दाहालका ८ पृष्ठका दुई मुख्य योजनाहरु सार्वजनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.