जनार्दन शर्माले शनिबार आज एक कार्यक्रमका बिच प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।
वाम लोकतान्त्रिक गठबन्धनबाट रुकुम (पश्चिम) रुकुम पश्चिमबाट प्रतिनिधि सभातर्फ नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा अर्थमन्त्री जनार्दन शर्मा उम्मेदवार शर्माले ‘संविधानको रक्षा, स्थिरता र समृद्धिको लागि गठबन्धन’ नारासहित अपिल र प्रतिबद्धता सार्वजनिक गरेका हुन् । शर्माद्वारा सार्वजनिक गरिएको अपिल र प्रतिबद्धता पत्र :-