Sunday, March 15, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home प्रदेश खबर

स्वारा स्किनको दोस्रो वार्षिकोत्सवमा कपाल प्रत्यारोपणमा ४० प्रतिशत छुट, ओपीडी निःशुल्क

खबरबिट by खबरबिट
19/02/2021
in प्रदेश खबर, स्वास्थ्य
0
स्वारा स्किनको दोस्रो वार्षिकोत्सवमा कपाल प्रत्यारोपणमा ४० प्रतिशत छुट, ओपीडी निःशुल्क
19
SHARES
464
VIEWS
Share on FacebookShare on Twitter

रामधुनी । इटहरी स्थित स्वारा स्किन एण्ड हेयर क्लिनिकले दोस्रो वार्षिकोत्सवको अवसरमा ओपीडी सेवा निःशुल्क प्रदान गर्ने भएको छ ।

सुर्य कम्प्लेक्समा रहेको स्वारा स्कीन एण्ड हेयर क्लिनिकले फागुन ९ गते मनाउने दोस्रो वार्षिक उत्सवको अवसरमा ओपीडी निःशुल्क र हेयर कपाल प्रत्यारोणमा ४० प्रतिशत छुट दिने भएको हो ।

READ ALSO

ब्राउन सुगर सहित २ जना पक्राउ

१ महिलाको शव फेला

छाला, कपाल, यौनलगायतका सेवामा समेत सो दिन निःशुल्क परामर्श दिने क्लिनिकका सञ्चालक अनिल यादवले जानकारी दिए ।

सौन्दर्य सम्बन्धि समस्या भएमा सेवा लिन सक्ने चिकित्सक मनोज चौधरीले जानकारी दिए । उनका अनुसार क्लिनिकमा विशेषगरी २० देखि ४५ वर्ष उमेर समुहका युवायुवतीहरु बढी मात्रामा आउने गरेका छन् ।

प्रदेश १ मा पूर्ण रुपमा चिकित्सक बसेर जुनसुकै समयमा पनि सेवा दिने पहिलो स्किन क्लिनिक भएको चौधरीले बताए ।

Advt.

 

 

Tags: वार्षिकाेत्सवस्वारा स्किन

Related Posts

धरानमा लागूऔषधसहित तीन पक्राउ
अपराध

ब्राउन सुगर सहित २ जना पक्राउ

20/06/2023
 घाँटीमा लिचीको दाना अड्किएर बच्चाकाे मृत्यु
प्रदेश खबर

१ महिलाको शव फेला

19/06/2023
ताप्लेजुङ : बाढीपहिरोमा परेर तीनजनाको मृत्यु, तीन बेपत्ता
प्रदेश खबर

ताप्लेजुङ : बाढीपहिरोमा परेर तीनजनाको मृत्यु, तीन बेपत्ता

19/06/2023
धरानमा लागूऔषधसहित तीन पक्राउ
अपराध

चोरी मुद्धाका एक फरार प्रतिवादी पक्राउ

16/06/2023
बसको ठक्करबाट बालिकाको मृत्यु
प्रदेश खबर

बसचालकको लापरवाहीबाट १ काे मृत्यु

16/06/2023
खोटाङमा छतबाट खसेर नाबालिकाको मृत्यु
प्रदेश खबर

रूखमा घाँस काट्दा एक को मृत्यु

16/06/2023
Next Post
झुम्का जेसीज र जुनियर जेसीजका पदाधिकारीद्वारा पदभार ग्रहण

झुम्का जेसीज र जुनियर जेसीजका पदाधिकारीद्वारा पदभार ग्रहण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.