Saturday, November 8, 2025
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home काेराेना अपडेट

राप्रपा बराह नगर कार्यसमितिद्वारा ५० बोरा चामल सहयोग

दिपक पुरी, बराहक्षेत्र by दिपक पुरी, बराहक्षेत्र
18/04/2020
in काेराेना अपडेट
0
राप्रपा बराह नगर कार्यसमितिद्वारा ५० बोरा चामल सहयोग
12
SHARES
299
VIEWS
Share on FacebookShare on Twitter

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नगर कार्यसमितिले बराहक्षेत्र नगरपालिकालाई २५ केजि प्रतिबोरा रहेको ५० बोरा चामल शुक्रबार नगरपालिकालाई हस्तान्तरण गरेको छ ।

अहिले लकडाउनको समयमा दैनिक ज्यालादारी, गरिब तथा बिपन्न परिवारलाई राहत दिने क्रम पनि जारी छ। बराहक्षेत्र नगरपालिकामा पनि विशेषगरी लकडाउनबाट प्रभावित दैनिक ज्यालादारी, गरिब तथा बिपन्न बर्गहरुलाई लक्षित गरि स्थापित विपत् व्यवस्थापन राहत कोषमा सहयोग गर्नेहरु उल्लेखनीय रुपमा रहेका छन् ।

READ ALSO

घट्यो संक्रमणदर

२४ घण्टामा थपिए एक हजार ६६४ संक्रमित, २० जनाको मृत्यु

यसै शिलशिलामा, राप्रपा नगर कार्यसमिति बराहक्षेत्रले शुक्रबार नगरपालिकाका लक्षित वर्गले पाउन् भन्ने उद्देश्यले ५० बोरा चामल प्रदान गरेको नगर अध्यक्ष अर्जुन भट्टराईले बताए।

राप्रपा नगर अध्यक्ष भट्टराई, जिल्ला सदस्य राम ठकुरी, जिल्ला प्रवक्ता किरण चौलागाईंको उपस्थितिमा उक्त ६७ हजार मूल्य बराबरको चामल नगर अध्यक्ष भट्टराईले नगर प्रमुख निलम खनाललाई हस्तान्तरण गरेको हो ।

Tags: काेराेना भाइरसखाद्यान्नबराहक्षेत्रलकडाउनसहयाेग

Related Posts

ओमिक्रोन भेरियन्ट : ‘भरसक विदेश नजानू !’
काेराेना अपडेट

घट्यो संक्रमणदर

03/02/2022
संक्रमितको जीवन रक्षाका निम्ति प्लाज्मा दान अभियानमा चिकित्सक
FEATURE 2

२४ घण्टामा थपिए एक हजार ६६४ संक्रमित, २० जनाको मृत्यु

31/08/2021
संक्रमितको जीवन रक्षाका निम्ति प्लाज्मा दान अभियानमा चिकित्सक
FEATURE 2

पछिल्लो २४ घण्टामा २ हजार २९५ जना संक्रमित थपिए, १६ जनाको मृत्यु

30/08/2021
संक्रमितको जीवन रक्षाका निम्ति प्लाज्मा दान अभियानमा चिकित्सक
FEATURE

२४ घण्टामा ३ हजार ४५१ जनामा संक्रमण पुष्टि, ३५ को मृत्यु

16/08/2021
संक्रमितको जीवन रक्षाका निम्ति प्लाज्मा दान अभियानमा चिकित्सक
FEATURE

पछिल्लाे २४ घण्टामा ४ हजार ९०४ जनामा कोरोना पुष्टि, ३५ जनाकाे मृत्यु

10/08/2021
संक्रमितको जीवन रक्षाका निम्ति प्लाज्मा दान अभियानमा चिकित्सक
FEATURE

कोभिड महामारीले ५४ मुलुकमा डेढलाख कामदार प्रभावित

07/08/2021
Next Post
माघि पर्वको अवसरमा बराहक्षेत्रमा सार्वजनिक विदा

बराहक्षेत्र नगरको विपत् व्यवस्थापन राहत कोषमा ९४ लाख भन्दा बढी जम्मा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.