Wednesday, January 14, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home पत्रपत्रिका

‘हटस्पट’सहित सहरी क्षेत्रमा आइतबारदेखि एन्टिजेन परीक्षण गर्ने

पत्रपत्रिकाबाट (खबरबिट) by पत्रपत्रिकाबाट (खबरबिट)
18/12/2020
in पत्रपत्रिका
0
संक्रमितको जीवन रक्षाका निम्ति प्लाज्मा दान अभियानमा चिकित्सक
140
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमणको ‘हटस्पट’सहित सहरी क्षेत्रमा आइतबारदेखि एन्टिजेन परीक्षण गर्ने भएको छ। पहिलो चरणमा बढी संक्रमण देखिएका सहरी क्षेत्रमा ३ लाख जनाको परीक्षण गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रमुख विशेषज्ञ एवं कोभिड–१९ स्रोत व्यक्ति ९फोकल पर्सन० महेन्द्रप्रसाद श्रेष्ठले यसलाई सहरी क्षेत्रमा व्यापक रूपमा अघि बढाइने जानकारी दिए। कोरोना संक्रमणको दोस्रो लहर आउन सक्ने आकलन भइरहेका बेला मन्त्रालयले एन्टिजेन परीक्षण गर्न लागेको हो। ‘नयाँ संक्रमित पत्ता लगाउन र संक्रमणको सम्भावित महामारी नियन्त्रणका लागि एन्टिजेन परीक्षण गर्न लागिएको हो’, श्रेष्ठले भने, ‘संक्रमण पुष्टि भएका व्यक्तिलाई तत्कालै आइसोलेसनमा राखिनेछ।’ यो विधिबाट परीक्षण गरेको आधा घण्टाभित्र परिणाम आइसक्नेछ।

READ ALSO

शिक्षक र चिकित्सक सडकमा : विद्यार्थी परीक्षा र बिरामी उपचारको प्रतीक्षामा

जिल्ला न्यायाधीश खतिवडाविरुद्ध न्याय परिषदमा उजुरी

उनका अनुसार यसका लागि विश्व स्वास्थ्य संगठनले १ लाख र युनिसेफले ५० हजार किट सहयोग गरेका छन्। थप किट खरिद गर्ने प्रक्रिया पनि अघि बढाइएको मन्त्रालयले जनाएको छ। ‘पुसभित्र ३ लाख र माघमा ३ लाखको एन्टिजेन परीक्षण गर्ने लक्ष्य छ’, उनले भने। परीक्षणका लागि जनशक्तिलाई तालिम दिइसकिएको छ। उनका अनुसार २ सयभन्दा बढी सक्रिय संक्रमित भएका काठमाडौं, पोखरालगायत ठूला सहर, हटस्पट र घना बस्तीमा पहिले परीक्षण गरिनेछ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। वासुदेव पाण्डेले परीक्षण कार्यमा प्रदेश र स्थानीय तहसँग समन्वय गरिने बताए। ‘अहिले संक्रमण घटेको देखिन्छ। वास्तविकता के हो रु के भएर संक्रमण घटेको हो रु यसको तथ्यगत प्रमाण त चाहियो नि’, डा. पाण्डेले भने, ‘रोगको स्थिति कस्तो छ रु सबै थाहा पाउन सजिलो हुन्छ।’

उनका अनुसार अहिले कोरोना संक्रमणको जोखिम क्षेत्रको नक्सांकन भइरहेको छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा दिनेश गौतमले लेखेका छन् ।

Tags: एन्टिजेन परीक्षणकाेराेना परीक्षणपत्रपत्रिका

Related Posts

शिक्षक र चिकित्सक सडकमा : विद्यार्थी परीक्षा र बिरामी उपचारको प्रतीक्षामा
पत्रपत्रिका

शिक्षक र चिकित्सक सडकमा : विद्यार्थी परीक्षा र बिरामी उपचारको प्रतीक्षामा

28/04/2025
जिल्ला न्यायाधीश खतिवडाविरुद्ध न्याय परिषदमा उजुरी
FEATURE

जिल्ला न्यायाधीश खतिवडाविरुद्ध न्याय परिषदमा उजुरी

02/04/2024
अब चिनीको अभाव नहुने, तीन हजार मेट्रिकटन पठाइयो बजारमा
पत्रपत्रिका

अब चिनीको अभाव नहुने, तीन हजार मेट्रिकटन पठाइयो बजारमा

05/11/2023
चिकित्सा शिक्षा आयोगको बदमासी
पत्रपत्रिका

चिकित्सा शिक्षा आयोगको बदमासी

20/08/2023
सर्वोच्चको अन्तरिम आदेशसँगै रोकियो नागरिकता वितरण
पत्रपत्रिका

सर्वोच्चको अन्तरिम आदेशसँगै रोकियो नागरिकता वितरण

05/06/2023
रोकिएन वैदेशिक रोजगारीको ठगी
अन्तर्राष्ट्रिय

रोकिएन वैदेशिक रोजगारीको ठगी

01/06/2023
Next Post
सरकारका कामबारे जानकारी दिन संसदमा प्रधानमन्त्रीले सम्बोधन गर्ने

नेकपाका नेताहरु ओलीको पछिल्लो क्रियाकलापबाट आजित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.