Sunday, February 1, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home विविध प्रविधि

अब एक रुपैयाँमै भायानेटकाे सेट-टप बक्स

खबरबिट by खबरबिट
04/03/2021
in प्रविधि
0
अब एक रुपैयाँमै भायानेटकाे सेट-टप बक्स
8
SHARES
206
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले आफ्ना ग्राहकका लागि एक रुपैयाँमै भायानेट टिभीको सेट(टप बक्स उपलब्ध गराएको छ । यो सुविधा वार्षिक रूपमा इन्टरनेट सेवा खरिद गर्ने ग्राहकका लागि ल्याइएको हो ।

एक महिनाको इन्टरनेट सेवा लिने ग्राहकले उक्त सेट(टप बक्स १५ सय रुपैयाँमा खरिद गर्नसक्ने छन् । यस्तै तीन महिनाको इन्टरनेट सेवा लिने ग्राहकले यसका लागि एक हजार रुपैयाँ तिर्नुपर्नेछ ।

READ ALSO

आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने

देशभरका डिशहोम ग्राहकलाई निःशुल्क १० एमबीपीएस इन्टरनेट

यो अफरबाट कम्पनीले आफ्ना ग्राहकलाई थोरै शुल्कमा अधिकतम मनोरञ्जन प्रदान गर्ने लक्ष्य लिएको छ ।

कम्पनीले आफ्ना व्यक्तिगत र व्यवसायिक दुवै ग्राहकका लागि नयाँ तथा नवप्रवर्तित इन्टरनेट सेवा तथा सञ्चार समाधानहरु उपलब्ध गराउँदै आइरहेको उल्लेख गरेको छ ।

Tags: इन्टरनेटप्रविधिभायनेट

Related Posts

आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने
FEATURE

आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने

24/06/2025
देशभरका डिशहोम ग्राहकलाई निःशुल्क १० एमबीपीएस इन्टरनेट
प्रविधि

देशभरका डिशहोम ग्राहकलाई निःशुल्क १० एमबीपीएस इन्टरनेट

14/11/2021
साउन एक गतेदेखि ‘अवैध’ मोबाइल नचल्ने
पत्रपत्रिका

साउन एक गतेदेखि ‘अवैध’ मोबाइल नचल्ने

06/07/2021
विन्डोज ११ मा अब एन्ड्रोइड एप पनि चलाउन सकिने
प्रविधि

विन्डोज ११ मा अब एन्ड्रोइड एप पनि चलाउन सकिने

25/06/2021
सीजीले सुरु गर्‍यो इन्टरनेट सेवा, ९९९ रुपैयाँमै १२० एमबीपीएस
प्रविधि

सीजीले सुरु गर्‍यो इन्टरनेट सेवा, ९९९ रुपैयाँमै १२० एमबीपीएस

01/06/2021
इन्टरनेट खपत बढ्यो
पत्रपत्रिका

इन्टरनेट खपत बढ्यो

08/05/2021
Next Post
दोस्रो न्यु जेनेरेशन च्यालेन्ज कपको फाइनलमा आयोजक क्लब र शान्तिनगर इटहरी भिड्ने

दोस्रो न्यु जेनेरेशन च्यालेन्ज कपको फाइनलमा आयोजक क्लब र शान्तिनगर इटहरी भिड्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.