Sunday, April 19, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home अर्थ

बराहक्षेत्रमा मितेरी बैंकसँगकाे समन्वयमा सामाजिक सुरक्षा भत्ता वितरण सुरू

दिपक पुरी, बराहक्षेत्र by दिपक पुरी, बराहक्षेत्र
26/04/2020
in अर्थ
0
बराहक्षेत्रमा मितेरी बैंकसँगकाे समन्वयमा सामाजिक सुरक्षा भत्ता वितरण सुरू
338
SHARES
218
VIEWS
Share on FacebookShare on Twitter

लकडाउनको समयमा सामाजिक दुरि कायम गर्दै बराहक्षेत्रमा मितेरी बैंकसँगको सहकार्यमा बराहक्षेत्र नगरपालिकाले भत्ता वितरण गर्न सुरु गरेको छ ।

बराहक्षेत्र वडा १, २, ३, ४, ५, ९ र १० ले बैंकसँगको सहकार्यमा सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको हो ।

READ ALSO

पेट्रोलियम पदार्थको मूल्य घट्यो

आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने

बराहक्षेत्रमा रहेका बैंकका ३ शाखाले आइतबार सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरेको कालाबन्जार शाखा प्रमुख शंकर कार्कीले बताए । अहिले चतरा, कालाबन्जार र प्रकाशपुर शाखाले चोकचोकमा गई सामाजिक भत्ता वितरण गरेका हुन् ।

देश लकडाउनमा रहेको अवस्थामा वृद्ध तथा अशक्तहरुलाई बैंककै कार्यालय आउन गाह्रो हुने र हरेक समस्या आउने भएकोले चेक लिँदै नगद हस्तान्तरण गरेको कार्कीले बताए । अहिले चतरा शाखा बाट एक हजार ६ सय, कालाबन्जार शाखाबाट दुई हजार एक सय र प्रकाशपुर शाखाले ७ सयको हाराहारीमा हामीले सामाजिक सुरक्षाकोष भत्ता वितरण गर्दै आएको उनको भनाइ छ ।

जम्मा बराहक्षेत्रका ७ वटा वडालाई भत्ता वितरण गर्दै आएका छन् ।

Tags: बराहक्षेत्रमितेरी बैंकसामाजिक सुरक्षा भत्ता

Related Posts

चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
अर्थ

पेट्रोलियम पदार्थको मूल्य घट्यो

14/08/2025
आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने
FEATURE

आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने

24/06/2025
कोशी प्रदेशकाे बजेट ३६ अर्ब
अर्थ

कोशी प्रदेशकाे बजेट ३६ अर्ब

16/06/2025
आर्थिक समाचारलाई प्राथमिकता दिने मिडियाहरुको संगठन इमानको कोशी प्रदेश कमिटि गठन
अर्थ

आर्थिक समाचारलाई प्राथमिकता दिने मिडियाहरुको संगठन इमानको कोशी प्रदेश कमिटि गठन

20/02/2024
कोसी प्रदेशस्तरीय फुटबल प्रतियोगिताबाट आयोजकलाई तीन लाख ३१ हजार मुनाफा, खेलाडी उत्पादनमा जोड दिने
अर्थ

कोसी प्रदेशस्तरीय फुटबल प्रतियोगिताबाट आयोजकलाई तीन लाख ३१ हजार मुनाफा, खेलाडी उत्पादनमा जोड दिने

18/02/2024
रामधुनीका व्यवसायीलाई सनराइज बैंकले दियो पशुपालन सम्बन्धि तालिम
अर्थ

रामधुनीका व्यवसायीलाई सनराइज बैंकले दियो पशुपालन सम्बन्धि तालिम

21/06/2023
Next Post
कोरोनाको तेस्रो संक्रमित भेटिए

सरकारकाे निर्णय : लकडाउन २५ वैशाखसम्म लम्ब्याउने, ३१ गतेसम्म सीमामा आवागमन रोक्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.