Friday, December 26, 2025
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home प्रदेश खबर

पत्रकार पोखरेल प्रधानसेनापतिद्धारा सम्मानित

खबरबिट by खबरबिट
23/10/2020
in प्रदेश खबर
0
पत्रकार पोखरेल प्रधानसेनापतिद्धारा सम्मानित
138
VIEWS
Share on FacebookShare on Twitter

रामधुनी । इटहरीका अग्रज पत्रकार सचिन पोखरेल प्रधानसेनापति प्रशंसा पदकबाट काठमाडौँमा सम्मानित भएका छन् ।

एभिन्यूज खबर प्रदेश नम्बर १ का प्रादेशिक ब्यूरो प्रमुख समेत रहेका पत्रकार पोखरेललाई शुक्रबार काठमाडौँमा प्रधानसेनापति प्रशंसा पदकबाट सम्मानित गरिएको हो ।

READ ALSO

ब्राउन सुगर सहित २ जना पक्राउ

१ महिलाको शव फेला

फूलपातीको अवसरमा सैनिक मुख्यालयमा आयोजित विशेष समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनाको समग्र हितका लागि आफ्नो क्षेत्रबाट उत्कृष्ट योगदान गरेको भन्दै पोखरेललाई प्रधानसेनापति प्रशंसा पदकबाट सम्मान गरेका हुन् ।

दुई दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय रहेका पोखरेलसँगै अन्य पत्रकारहरुलाई पनि सम्मान गरिएको थियो ।

सम्मानित हुनेमा अनलाइनखबरका गौरव पोखरेल, सेतोपाटीका सञ्जीव बगाले र अन्नपूर्ण पोष्टका शम्भु कटट्टेल रहेका छन् । उनीहरुलाई प्रधानसेनापति थापाले प्रशंसा पदक प्रदान गरे ।

त्यस्तै, सोही समारोहमा प्रधानमन्त्री कार्यालयका सचिव महेन्द्र गुरागाँई पनि सो पदकबाट सम्मानित भएका छन् ।

Tags: पत्रकारप्रधानसेनापति प्रशंसा पदकसम्मान

Related Posts

धरानमा लागूऔषधसहित तीन पक्राउ
अपराध

ब्राउन सुगर सहित २ जना पक्राउ

20/06/2023
 घाँटीमा लिचीको दाना अड्किएर बच्चाकाे मृत्यु
प्रदेश खबर

१ महिलाको शव फेला

19/06/2023
ताप्लेजुङ : बाढीपहिरोमा परेर तीनजनाको मृत्यु, तीन बेपत्ता
प्रदेश खबर

ताप्लेजुङ : बाढीपहिरोमा परेर तीनजनाको मृत्यु, तीन बेपत्ता

19/06/2023
धरानमा लागूऔषधसहित तीन पक्राउ
अपराध

चोरी मुद्धाका एक फरार प्रतिवादी पक्राउ

16/06/2023
बसको ठक्करबाट बालिकाको मृत्यु
प्रदेश खबर

बसचालकको लापरवाहीबाट १ काे मृत्यु

16/06/2023
खोटाङमा छतबाट खसेर नाबालिकाको मृत्यु
प्रदेश खबर

रूखमा घाँस काट्दा एक को मृत्यु

16/06/2023
Next Post
भरौलमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

झुम्कामा मोटरसाइकलको ठक्करबाट एक युवती घाइते, अवस्था गम्भीर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.