Saturday, May 2, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE

प्रदेश १ मा ‘मोटरगाडी’ सञ्चालनमा आउँदै, प्रयोगकर्तालाई सात लाखको दुर्घटना बीमा

खबरबिट by खबरबिट
12/02/2021
in FEATURE, प्रदेश खबर
0
प्रदेश १ मा ‘मोटरगाडी’ सञ्चालनमा आउँदै, प्रयोगकर्तालाई सात लाखको दुर्घटना बीमा
16
SHARES
392
VIEWS
Share on FacebookShare on Twitter

इटहरी । प्रदेश १ मै पहिलो पटक सुरु हुन लागेको राइडसेयरिङ एप ‘मोटरगाडी’ले बीमालेख समझदारीमा हस्ताक्षर गरेको छ ।

राइडसेरिङ् सेवा संचालनको तयारीसँगै कम्पनीले जनरल इन्स्योरेन्स कम्पनीसँग सामुहिक दुर्घटना बभिगोर इैन्कर्पोरेशन प्रा.लि.ले बीमालेख समझ्दारीपत्रमा हस्ताक्षर गरेको हो ।

READ ALSO

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

मोटरगाडी एप केही दिनमै सञ्चालनमा आउने तयारी भइरहेकोले समयमा दुर्घटना बीमालेखमा समझदारी गरिएको कम्पनिका कार्यकारी निर्देशक अजय गच्छदारले जानकारी दिए ।

यात्रु तथा यात्रीलाई सुरक्षित गर्न राइडर तथा ड्राईभरको दुर्घटनामा मृत्यु भएमा सात लाख रुपैयाँसम्मको बीमा गरिएको उनले बताए । यस्तै बढीमा १० प्रतिशत दुर्घटना उपचार बीमा समेत गरिसकेको गच्छदारले बताए ।

मोटरगाडी, राइडर र ड्राइभरहरुको दुर्घटना र उपचारको हकमा नेपालकै सबैभन्दा बढी वीमाङ्क रकमको निर्धारण गरेको कम्पनी भएको उनको भनाइ छ । समुहिक दुर्घटना बीमालेख अन्तर्गत पर्ने सुविधाहरु मोटरगाडि एप प्रयोग गर्दा हुन गएको दुर्घटनाको खण्डमा मात्र उपयोग गर्न पाईनेछ ।

राइडर र ड्रइभरको सुरक्षित यात्राको लागि लामो समयदेखि अध्ययन गरिरहेको कम्पनिकी रिसर्च एण्ड डेभलपमेन्ट मेनेजर नीशा पराजुलीले बताइन् । उनका अनुसार आगामी दिनमा कम्पनीले सर्वसाधारणलाई थप सेवाहरु दिने गरी योजनाहरु बनाइरहेको छ ।

Related Posts

चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

15/04/2026
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने
FEATURE

आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने

24/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
Next Post
झुम्का जेसीजको अध्यक्षमा बलराम चौलागाई

झुम्का जेसीजको अध्यक्षमा बलराम चौलागाई

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.