Sunday, March 15, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home प्रदेश खबर

स्वारा स्किनले मनायो दोस्रो वार्षिकोत्सव, ओपीडी निःशुल्क, कपाल प्रत्यारोपणमा ४० प्रतिशत छुट

खबरबिट by खबरबिट
22/02/2021
in प्रदेश खबर, स्वास्थ्य
0
स्वारा स्किनको दोस्रो वार्षिकोत्सवमा कपाल प्रत्यारोपणमा ४० प्रतिशत छुट, ओपीडी निःशुल्क
11
SHARES
281
VIEWS
Share on FacebookShare on Twitter

रामधुनी । सुनसरीको इटहरीमा संचालित स्वारा स्किन एण्ड हेयर क्लिनिकले आइतबार दोस्रो वार्षिक उत्सव भब्यताका साथ सम्पन्न गरेको छ ।

वार्षिक उत्सवको अवसरमा क्लिनिकले छाला, कपाल, नङ, कुष्टरोग तथा सौन्दर्य सम्बन्धी निशुल्क परामर्श दिएको छ । कपाल प्रत्यारोपण गर्दा ४० प्रतिशत छुटको समेत व्यवस्था गरेको क्लिनिकका सञ्चालक अनिल यादवले जानकारी दिए । सात दिनसम्म सो छुट जारी रहने यादवले बताए ।

READ ALSO

ब्राउन सुगर सहित २ जना पक्राउ

१ महिलाको शव फेला

प्रदेश १ मै विशेष स्कीन कै लागि मात्र विशेष डाक्टरद्धारा दैनिक रुपमा पूर्ण उपचार गर्दै आएको क्लिनिकले धेरैको समस्या समाधान गर्न सफल भइसकेको छ ।

त्यस्तै क्लिनिको स्थापना भएसँगै स्किन समस्याले हैरान भएका बिरामीले आफ्नै ठाउँमा उपचार पाएका छन् । इटहरीमा स्वारा स्किन एण्ड हेयर क्लिनिक सञ्चालनमा आएसँगै उपचारको लागि अन्यन्त्र जानुपर्ने बाध्यता समेत अन्त्य भएको यादवले बताए ।

सम्पूर्ण सौन्दर्य सम्बन्धी आधुनिक लेजर पद्धतिबाट उपचार गर्दै आएको यस क्लिनिकमा विशेषगरी युवा पुस्ताका बिरामीहरु बढीमात्रामा आउने गरेका संचालक यादवले बताए ।

Tags: वार्षिकोत्सवस्वारा स्किनस्वास्थ्य

Related Posts

धरानमा लागूऔषधसहित तीन पक्राउ
अपराध

ब्राउन सुगर सहित २ जना पक्राउ

20/06/2023
 घाँटीमा लिचीको दाना अड्किएर बच्चाकाे मृत्यु
प्रदेश खबर

१ महिलाको शव फेला

19/06/2023
ताप्लेजुङ : बाढीपहिरोमा परेर तीनजनाको मृत्यु, तीन बेपत्ता
प्रदेश खबर

ताप्लेजुङ : बाढीपहिरोमा परेर तीनजनाको मृत्यु, तीन बेपत्ता

19/06/2023
धरानमा लागूऔषधसहित तीन पक्राउ
अपराध

चोरी मुद्धाका एक फरार प्रतिवादी पक्राउ

16/06/2023
बसको ठक्करबाट बालिकाको मृत्यु
प्रदेश खबर

बसचालकको लापरवाहीबाट १ काे मृत्यु

16/06/2023
खोटाङमा छतबाट खसेर नाबालिकाको मृत्यु
प्रदेश खबर

रूखमा घाँस काट्दा एक को मृत्यु

16/06/2023
Next Post
दोस्रो न्यु जेनेरेसन च्यालेन्ज कप : पञ्चायन फुटबल क्लब सेमिफाइनलमा प्रवेश

दोस्रो न्यु जेनेरेसन च्यालेन्ज कप : पञ्चायन फुटबल क्लब सेमिफाइनलमा प्रवेश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.