Sunday, March 15, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE

दोस्रो न्यु जेनेरेशन च्यालेन्ज कपको फाइनलमा आयोजक क्लब र शान्तिनगर इटहरी भिड्ने

दिपक पुरी, बराहक्षेत्र by दिपक पुरी, बराहक्षेत्र
25/02/2021
in FEATURE, खेलकुद
0
दोस्रो न्यु जेनेरेशन च्यालेन्ज कपको फाइनलमा आयोजक क्लब र शान्तिनगर इटहरी भिड्ने
127
VIEWS
Share on FacebookShare on Twitter

बराहक्षेत्र । बराहक्षेत्र नगरपालिका वडा नम्बर ३ महेन्द्र माविको खेलमैदान न्यु जेनेरेसन क्लबद्वारा जारी दोस्रो न्यु जेनेरेसन च्यालेन्ज कप २०७७ फुटबल प्रतियोगितामा शान्तिनगर फुटबल क्लब इटहरी फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार पञ्चायन फुटबल क्लब रामधुनी र शान्तिनगर फुटबल क्लब इटहरी बीच भएको अन्तिम सेमिफाइनल खेलमा पञ्चायन क्लबलाई २ विरुद्ध ४ गोलले पाखा लगाउँदै शान्तिनगरले फाइनलका लागि आफ्नो सिट सुरक्षित बनाएको हो ।

READ ALSO

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

शान्तिनगरका शेखर लिम्बूले खेलको पहिलो हाफको १७औं मिनेटमा गोल गर्दै पहिलो खाता खोलेका थिए । खेलको २५ औं मिनेटमा पञ्चायनका तिर्थ बस्नेतले गोल गर्दै खेल बराबर बनाएका थिए ।

पहिलो हाफसम्म १(१ गोलमा सिमित खेलको दोस्रो हाफमा शान्तिनगरका शेखर लिम्बुले ५औं मिनेटमा गोल गर्दै खेललाई अग्रता दिलाएका थिए । पुनः शान्तिनगरका बिशाल पाण्डेले खेलको छैठौं मिनेटमा गोल गर्न सफल भएका थिए । शान्तिनगर फुटबल क्लबका क्याप्टेन समेत रहेका सुसन लामाले दोस्रो हाफको १९ औं मिनेटमा गोल गर्दै खेललाई अग्रता दिएका थिए भने २७ औं मिनेटमा पञ्चायनका तिर्थ बस्नेतले थप गोल गर्दै खेलमा २ गोल बनाए ।

२ विरुद्ध ४ गोलअन्तरले विजयी बन्दै शान्तिनगर फुटबल क्लब इटहरी फाइनला प्रवेश गरेको हो । शान्तिनगरले अब आइतबार आयोजक क्लबसँग उपाधिका लागि भिड्ने छ । बिहीबारको खेलमा शान्तिनगरका शेखर लिम्बु म्यान अफ द म्याच घोषित भए । उनले एक हजार १ सय रुपैयाँ प्राप्त समेत गरे ।

शनिबार हुने भनिएको फाइनल खेल विभिन्न कारणले गर्दा सो दिन नभइ आइतबार १६ गते हुने आयोजक क्लबका अध्यक्ष अजित राजधामीले जानकारी दिए । आइतबार ए डिभिजन क्लबका खेलाडीले भरिएको आयोजक रातो र शान्तिनगर फुटबल क्लब इटहरी बीचहुने राजधामिले बताए ।

बराहक्षेत्र नगरपालिकाको कार्यालय संरक्षकको रुपमा रहेको च्यालेन्ज कपलाई वडा नम्बर ३ को कार्यालयले प्रायोजन गरेको छ । प्रतियोगितामा बिजेताले ५१ हजार १ सय ११ रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपबिजेताले ट्रफी, प्रमाणपत्रसँगै ३१ हजार १ सय ११ रुपैया प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष राजधामीले जानकारी दिए ।

Tags: खेलन्यु जेनेरेशन च्यालेन्ज कपबराहक्षेत्र

Related Posts

पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने
FEATURE

आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने

24/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय
FEATURE

इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय

15/06/2025
Next Post
नेकपा कसको ?

नेकपा कसको ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.