Saturday, November 8, 2025
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE

बराहक्षेत्र मन्दिरमा हरिबोधिनी एकादशी मेला लाग्ने, तयारी पुरा

दिपक पुरी, बराहक्षेत्र by दिपक पुरी, बराहक्षेत्र
14/11/2021
in FEATURE, मुख्य समाचार
0
बराहक्षेत्र मन्दिरमा हरिबोधिनी एकादशी मेला लाग्ने, तयारी पुरा
16
SHARES
412
VIEWS
Share on FacebookShare on Twitter

बराहक्षेत्र । गत वर्ष कोरोना भाइरस संक्रमणका कारण नलागेको कात्तिके अर्थात हरिबोधिनी एकादशी मेला यस वर्ष लाग्ने भएको छ । कोरोना भाइरसको सक्रमण दर न्यून हुँदै गएको र मानिसको चहल पहल सुरु भएसँगै यस वर्ष भने मेला आयोजना हुने भएको हो ।

प्रत्यक वर्ष बराहक्षेत्र धाममा लाग्ने धार्मिक कार्तिके मेला यस वर्ष कात्तिक २९ गते सोमबार एकादशिको दिनदेखि मङसिर ३ गते शुक्रबार पुर्णिमाको दिनसम्म गरेर ५ दिन लाग्नेछ । गत वर्ष कोभिड १९ का कारण भारतीय तिर्थालु आउन नसक्दा पूर्ण रुपमा मेला लाग्न सकेको थिएन । गत वर्ष व्यापारीहरु तथा छिटफुट रुपमा मात्र स्थानीय भक्तजनहरुमात्र सहभागी थिए ।

READ ALSO

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

मेलाको लागि बजार, कोसी नदीमा घाटको व्यवस्थापन विद्युत, खानेपानी लगायत उपसमिति गठन गरिएको र मेलाको सबै तयारी समेत पूरा भएको मेला आयोजक बराहक्षेत्र संरक्षण मञ्चका सचिव राजु घिमिरेले बताए ।

उनका अनुसार भक्तहरूको लागि नदीमा सुरक्षित स्नान गर्नको लागि बाँसको बार, बिधुत लगाइएको छ । विभिन्न स्थानमा महिला र पुरुषको लागि छुट्टाछुट्टै अस्थायी शौचालय निर्माण गरिएको छ ।

मेलाको स्वास्थ्य तथा सुरक्षा व्यवस्थापनको लागि बराहक्षेत्र नगरपालिका, वडा नम्बर १ को कार्यालय, बृहत्तर वराहक्षेत्र विकास समिति र जिल्ला प्रहरी कार्यालयलाई आग्रह गरिएको बराहक्षेत्र संरक्षण मञ्चका अध्यक्ष भक्त श्रेष्ठले बताए । उक्त मेला नगरपालिका बनेदेखि बराहक्षेत्र संरक्षण मञ्चले व्यवस्थापन गर्दै आएको छ ।

भारतका रुरुक्षेत्र र कुरुक्षेत्र त्यस्तै नेपालका मुक्तिक्षेत्र र बराहक्षेत्रलाइ संसारको चारधामको रुपमा लिने भएकाले मेला भर्न भारत लगाएका देशबाट समेत तिर्थयात्री आउने संरक्षण मञ्चका सचिव घिमिरेले बताए । घिमिरेका अनुसार ५ लाख तिर्थालु मेला भर्न आउने अनुमान गरिएको छ ।

मेलालाई व्यस्थिय बनाउन मन्दिर परिसद सरसफाई, कोका खोला सस्याउने, रङरोगन लगाउने लगायतका अधिकांश काम गरिएको मञ्चका अध्यक्ष श्रेष्ठले बताए ।

Tags: एकादशी मेलाबराहक्षेत्रबराहक्षेत्र मन्दिर

Related Posts

पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने
FEATURE

आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने

24/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय
FEATURE

इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय

15/06/2025
Next Post
राप्रपा प्रदेश १ सदस्यमा राउत चयन

राप्रपा प्रदेश १ सदस्यमा राउत चयन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.