Tuesday, May 5, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home काेराेना अपडेट

बराहक्षेत्रका एक व्यवसायीले प्रहरीलाई दिए मास्क र सेनिटाइजर

दिपक पुरी, बराहक्षेत्र by दिपक पुरी, बराहक्षेत्र
27/03/2020
in काेराेना अपडेट
0
बराहक्षेत्रका एक व्यवसायीले  प्रहरीलाई दिए मास्क र सेनिटाइजर
1.2k
SHARES
513
VIEWS
Share on FacebookShare on Twitter

विश्वव्यापी रुपमा बढेको कोरोना भाइरस नेपालमा रोकथामका लागि सरकारले लकडाउन गरेको समयमा बराहक्षेत्र ७ बाङ्गेका युवा व्यवसायी सुरज भण्डारीले प्रहरीलाई मासक र सेनिटाइजर प्रदान गरेका छन् ।

सर्वसाधारण घर भित्र बसिरहेको समय नेपाल प्रहरी, सशस्त्र प्रहरी जोखिम मोलेर सुरक्षा कार्यमा खटिरहेको भन्दै उनीहरुका सुरक्षाका लागि भण्डारीले मास्क र सेनिटाइजर शुक्रबार प्रदान गरेका हुन् ।

READ ALSO

घट्यो संक्रमणदर

२४ घण्टामा थपिए एक हजार ६६४ संक्रमित, २० जनाको मृत्यु

शुक्रबार बिहान इलाका कार्यालय महेन्द्रनगर प्रमुख सरणकुमार दाहाललाई उक्त इलाकामा कार्यरत ४३ जनालाई ४३ वटा माक्स ४३ वटा सेनिटाइजर एकमुष्ट हस्तान्तरण गरिएको भण्डारीले बताए ।

उनका अनुसार भरौल, बाङ्गे, प्रकाशपुर र चतरा चौकीका प्रहरीहरुलाई पनि हस्तान्तरण गरिने छ । ती चौकीहरुमा ८० जना जति प्रहरी कार्यरत छन् ।

‘सर्वसाधारणको सुरक्षामा खटिएका प्रहरीहरुले जोखिम पुर्ण रुपमा काम गरिरहेका छन्,’ भण्डारीले भने, ‘यस्तो अवस्थामा उनीहरुलाई कोरोना भाइरस संक्रमणको जोखिमबाट सुरक्षित रहन करिब १५ हजार रुपैयाँ बराबरको सामाग्री हस्तान्तरण गरेको हुँ ।’

इलाका प्रहरी महेन्द्र नगरका प्रहरी प्रमुख दाहालले भने अहिलेसम्म प्रहरीको सुरक्षाको चासोमा कसैले ध्यान नदिएको अवस्थामा यस्ता सहयोग पाउँदा हर्षित भएको बताए ।

Tags: काेराेना भाइरसबराहक्षेत्र

Related Posts

ओमिक्रोन भेरियन्ट : ‘भरसक विदेश नजानू !’
काेराेना अपडेट

घट्यो संक्रमणदर

03/02/2022
संक्रमितको जीवन रक्षाका निम्ति प्लाज्मा दान अभियानमा चिकित्सक
FEATURE 2

२४ घण्टामा थपिए एक हजार ६६४ संक्रमित, २० जनाको मृत्यु

31/08/2021
संक्रमितको जीवन रक्षाका निम्ति प्लाज्मा दान अभियानमा चिकित्सक
FEATURE 2

पछिल्लो २४ घण्टामा २ हजार २९५ जना संक्रमित थपिए, १६ जनाको मृत्यु

30/08/2021
संक्रमितको जीवन रक्षाका निम्ति प्लाज्मा दान अभियानमा चिकित्सक
FEATURE

२४ घण्टामा ३ हजार ४५१ जनामा संक्रमण पुष्टि, ३५ को मृत्यु

16/08/2021
संक्रमितको जीवन रक्षाका निम्ति प्लाज्मा दान अभियानमा चिकित्सक
FEATURE

पछिल्लाे २४ घण्टामा ४ हजार ९०४ जनामा कोरोना पुष्टि, ३५ जनाकाे मृत्यु

10/08/2021
संक्रमितको जीवन रक्षाका निम्ति प्लाज्मा दान अभियानमा चिकित्सक
FEATURE

कोभिड महामारीले ५४ मुलुकमा डेढलाख कामदार प्रभावित

07/08/2021
Next Post
कोरोनाको तेस्रो संक्रमित भेटिए

उपत्यका बाहिर एक जनामा काेराेना भाइरस भेटियाे, संक्रमितकाे संख्या ४ पुग्याे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.