Wednesday, November 12, 2025
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home काेराेना अपडेट

झुम्का जेसीज, भुतपूर्व अध्यक्ष क्लब र जुनियर जेसीजद्वारा राहत हस्तान्तरण

खबरबिट by खबरबिट
10/04/2020
in काेराेना अपडेट
0
झुम्का जेसीज, भुतपूर्व अध्यक्ष क्लब र जुनियर जेसीजद्वारा राहत हस्तान्तरण
18
SHARES
439
VIEWS
Share on FacebookShare on Twitter

रामधुनी । विश्वभर फैलिरहेको नोबेल कोरोना भाइरस (कोभिड १९)का कारण विपन्न परिवारलाई समस्या भएको भन्दै झुम्का जेसीज, भुतपूर्व अध्यक्ष क्लब र झुम्का जेसीजले राहत हस्तान्तरण गरेको छ ।

शुक्रबार चामल, दाल, खाने तेल, नुनलगायतका खाद्यान्न रामधुनी नगरपालिकाको राहत व्यवस्थापन कोषमा हस्तान्तरण गरेको हो ।

READ ALSO

घट्यो संक्रमणदर

२४ घण्टामा थपिए एक हजार ६६४ संक्रमित, २० जनाको मृत्यु

लकडाउनको समयमा दैनिक ज्याला मजदुर गरी जिविकोपार्जन गर्नेहरुमा दैनिक जीवनयापन कष्टकर बन्दै गएकोले केही भएपनि राहत हुनेगरी खाद्यान्न हस्तान्तरण गरेको झुम्का जेसीज २०२०का अध्यक्ष कुबेरप्रसाद आचार्यले बताए ।

खाद्यान्न अन्तर्गत १५ सय केजी चामल, १५० केजी दाल, ७० लिटर खानेतेल, १०० केजी न्युट्रेला, १५० केजी नुन, १५० वटा साबुन र १० केजी भुजा कोषमा हस्तान्तरण गरेको झुम्का जेसीज २०२०का तालिम संयोजक गोविन्द आचार्यले जानकारी दिए ।

रामधुनी नगरपालिकामा पछिल्लो समय विभिन्न संघसंस्था र व्यक्तिहरुले खाद्यान्न लागयतका राहत हस्तान्तरण गरिरहेका छन् ।

रामधुनी नगरपालिकाका मेयर जयप्रकाश चाैधरीलाइ खाद्यान्नकाे विवरणसहितकाे पत्र हस्तान्तरण गर्दै झुम्का जेसीज २०२०का अध्यक्ष कुबेरप्रसाद आचार्य ।
Tags: खबरबिट स्थानीयझुम्का जेसीजरामधुनी नगरपालिकाराहत वितरणलकडाउन

Related Posts

ओमिक्रोन भेरियन्ट : ‘भरसक विदेश नजानू !’
काेराेना अपडेट

घट्यो संक्रमणदर

03/02/2022
संक्रमितको जीवन रक्षाका निम्ति प्लाज्मा दान अभियानमा चिकित्सक
FEATURE 2

२४ घण्टामा थपिए एक हजार ६६४ संक्रमित, २० जनाको मृत्यु

31/08/2021
संक्रमितको जीवन रक्षाका निम्ति प्लाज्मा दान अभियानमा चिकित्सक
FEATURE 2

पछिल्लो २४ घण्टामा २ हजार २९५ जना संक्रमित थपिए, १६ जनाको मृत्यु

30/08/2021
संक्रमितको जीवन रक्षाका निम्ति प्लाज्मा दान अभियानमा चिकित्सक
FEATURE

२४ घण्टामा ३ हजार ४५१ जनामा संक्रमण पुष्टि, ३५ को मृत्यु

16/08/2021
संक्रमितको जीवन रक्षाका निम्ति प्लाज्मा दान अभियानमा चिकित्सक
FEATURE

पछिल्लाे २४ घण्टामा ४ हजार ९०४ जनामा कोरोना पुष्टि, ३५ जनाकाे मृत्यु

10/08/2021
संक्रमितको जीवन रक्षाका निम्ति प्लाज्मा दान अभियानमा चिकित्सक
FEATURE

कोभिड महामारीले ५४ मुलुकमा डेढलाख कामदार प्रभावित

07/08/2021
Next Post
बराहक्षेत्र विपत व्यवस्थापन कोषमा २५ लाख भन्दा बढी संकलन

बराहक्षेत्र विपत व्यवस्थापन कोषमा २५ लाख भन्दा बढी संकलन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.