Monday, January 19, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home काेराेना अपडेट

बराहक्षेत्र विपत व्यवस्थापन कोषमा २५ लाख भन्दा बढी संकलन

दिपक पुरी, बराहक्षेत्र by दिपक पुरी, बराहक्षेत्र
10/04/2020
in काेराेना अपडेट
0
बराहक्षेत्र विपत व्यवस्थापन कोषमा २५ लाख भन्दा बढी संकलन
96
SHARES
331
VIEWS
Share on FacebookShare on Twitter

अहिले दैनिक ज्यालामजदुरी गर्ने मजदुर तथा बिपन्न परिवारलाई राहत सहयोग उपलब्ध गराउने उद्देश्यले बराहक्षेत्र नगरपालिकाले स्थापना गरेको विपत व्यवस्थापन राहत कोषमा २५ लाख ८७ हजार ८ सय ६३ रुपैयाँ संकलन भएको छ ।

बराहक्षेत्र नगरपालिकाले लकडाउनबाट पीडित गरिब परिवारलाई राहत वितरणका लागि बराहक्षेत्र नगरपालिकाले प्रकोप व्यवस्थापन राहत कोष खडा गरेपछि अहिले विभिन्न सघसंस्था तथा ब्यक्तिहरुबाट उक्त कोषमा पैसा जम्मा हुने क्रम जारी रहेको नगर प्रमुख निलम खनालले बताए ।

READ ALSO

घट्यो संक्रमणदर

२४ घण्टामा थपिए एक हजार ६६४ संक्रमित, २० जनाको मृत्यु

बराहक्षेत्र ६ चक्रघटीमा रहेको महेन्द्रनगर बचत तथा ऋण सहकारी संस्थाले ५१ हजार, बराहक्षेत्र ५ विशाल चौकमा रहेको अमाह सामुदायिक वनले ४५ हजार, नेपाल मानव धर्म सेवा समिति साविक भरौलले ११ हजार १ सय ११ रुपैयाँ कोषमा जम्मा गरेको छ । त्यसी गरी प्रदेश नम्बर १ की प्रदेशसभा सदस्य उमिता बराइलीले ५ सय १० केजी चामल दिन नगरपालिकालाई प्रतिवद्धता जनाएको प्रमुख खनालले जानकारी दिए ।

सप्तकोशी बहुमुखी क्याम्पस बराहक्षेत्र ६ ले कोषमा ६५ हजार र बराहक्षेत्र नगरपालिका ५ कालाबञ्जारमा रहेको न्यू स्टार फुटबल क्लबले ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेका थिए । न्यु स्टार क्लब अध्यक्ष लगायत समिति शुक्रबार मेयरको कार्यकक्षमा पुगेर उक्त रकमको रसिद नगर प्रमुख खनाललाई हस्तान्तरण संस्थाको अध्यक्ष भेसराज कार्कीले बताए ।

नगरपालिकाको उद्धार राहत तथा पुर्नस्थापना कोषको १०लाख रुपैयाँबाट सुरु गरिएको सो कोषमा बराहक्षेत्र नगरपालिकाका जनप्रतिनिधिको सेवा सुविधाबाट ७ लाख ३६ हजार ६५ रुपैयाँ र बाँकी नगरक्षेत्र भित्रका सामाजिक संघसस्था तथा व्यक्तिहरुको सहयोगबाट उक्त रकम जम्मा भएको हो ।

Related Posts

ओमिक्रोन भेरियन्ट : ‘भरसक विदेश नजानू !’
काेराेना अपडेट

घट्यो संक्रमणदर

03/02/2022
संक्रमितको जीवन रक्षाका निम्ति प्लाज्मा दान अभियानमा चिकित्सक
FEATURE 2

२४ घण्टामा थपिए एक हजार ६६४ संक्रमित, २० जनाको मृत्यु

31/08/2021
संक्रमितको जीवन रक्षाका निम्ति प्लाज्मा दान अभियानमा चिकित्सक
FEATURE 2

पछिल्लो २४ घण्टामा २ हजार २९५ जना संक्रमित थपिए, १६ जनाको मृत्यु

30/08/2021
संक्रमितको जीवन रक्षाका निम्ति प्लाज्मा दान अभियानमा चिकित्सक
FEATURE

२४ घण्टामा ३ हजार ४५१ जनामा संक्रमण पुष्टि, ३५ को मृत्यु

16/08/2021
संक्रमितको जीवन रक्षाका निम्ति प्लाज्मा दान अभियानमा चिकित्सक
FEATURE

पछिल्लाे २४ घण्टामा ४ हजार ९०४ जनामा कोरोना पुष्टि, ३५ जनाकाे मृत्यु

10/08/2021
संक्रमितको जीवन रक्षाका निम्ति प्लाज्मा दान अभियानमा चिकित्सक
FEATURE

कोभिड महामारीले ५४ मुलुकमा डेढलाख कामदार प्रभावित

07/08/2021
Next Post
‘सिरुवा मेला’ स्थगित

‘सिरुवा मेला’ स्थगित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.