Wednesday, January 21, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home स्थानीय

‘सिरुवा मेला’ स्थगित

खबरबिट by खबरबिट
19/04/2020
in स्थानीय
0
‘सिरुवा मेला’ स्थगित
556
SHARES
238
VIEWS
Share on FacebookShare on Twitter


थारु समुदायले परापुर्वककालदेखि मनाउँदै आइरहेको सिरुवा मेला यस बर्ष नलाग्ने भएको छ ।

विश्व भरी महामारीको रुपमा फैलिरहेको नोबेल कोरोना भाइरस कोविड–१९ जोखिम नियन्त्रका लागि थारुको धरोहरको रुपमा रहेको शिराथान(ग्रामथान)मा लाग्ने सिरुवा मेला स्थगित गरिएको छ ।

READ ALSO

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

पूर्वी जिल्लाको सुनसरी, झापा, मोरङ, सुनसरी, सप्तरी, उदयपुर, लगायतका जिल्लाहरुमा लाग्ने सिरुवा मेला स्थगित गरिएको स्थानयि तहले यस अघि नै सूचना जारी गरेर अपिल गरि सकेका छन् ।

लकडाउनलाई पूर्ण रुपमा पालना गर्ने र कोरोना भाइरस फैलिन नदिन यसलाई मध्यनजर गर्दै यस वर्षका सबै सिरुवा मेला नलाग्ने तर विधिवत रुपमा भिडभाड नगरी पूजाअर्चना गर्न सक्ने थारु कल्याणकारीणी सभाका अध्यक्ष सुरेन्द्र चौधरीले जानकारी दिएका छन् ।

सुनसरीमा प्रख्यात सिरुवा मेलाहरु मध्ये पञ्चाहैन, उब्धी, कचना इटहरी, डोरा, सिंगिया, जब्दी, डाकिन झुम्का, मधेशा, एकम्बा, जहदा, इनरुवा, कशंमरान, डुम्राहा, ढोक ,बक्लौरी, अन्रामन्ढ, नडहा, शिकारी थान, सोनापुर, चनरमैन, खनार लगायत थारुको शिराथानहरुमा वैशाख भरी धुमधाम साथ मेला लाग्ने गर्दछ ।

यी मध्ये वैशाख ८ गते सुनसरी जिल्लाको सबभन्दा ठुलो मेला जब्दी महरानी मन्दिर पकलीमा भव्य रुपमा मेला लाग्दछ ।
अन्य जिल्लामा सप्तरी, सिरहा, उदयपुर, रौटहत, बारा, पर्सा, धनुषा, चितवन, दाङ, कैलाली लगायत कञ्चनपुर जिल्लाहरुमा पनि सिरुवा मेलाहरु लाग्ने गर्दछ । साथै तराईमा वैशाख १ गते थारु समुदाय, मैथली तथा मधेशी समुदायले भव्य रुपमा आ–आफनो तरिकाले जुडशितल पर्व पनि मनाउने गर्दछ ।

Tags: काेराेना भाइरसथारू समुदायलकडाउनसिरूवा मेला

Related Posts

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
रामधुनीमा शैक्षिक संस्था बिहीबारबाट बन्द (सूचनासहित)
FEATURE

गर्मी अत्यधिक बढेपछि रामधुनीका विद्यालय दुई दिन बन्द

29/05/2024
इटहरीका कर्मचारी र जनप्रतिनिधिले आफ्ना सन्तानलाई सरकारी विद्यालयमा नै पढाउनुपर्ने
समाचार

गर्मी अत्यधिक बढेपछि इटहरी र धरानमा दुई दिन विद्यालय बन्द

29/05/2024
र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै
रंग

र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै

07/05/2024
Next Post
कोरोनाको तेस्रो संक्रमित भेटिए

रौतहटका एक युवकमा देखियो कोरोना, संक्रमित हुनेको संख्या १४ पुग्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.