Monday, February 16, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home काेराेना अपडेट

बराहक्षेत्रमा ३ दिन लकडाउन थप कडा, औषधि पसल समेत बन्द हुने

दिपक पुरी, बराहक्षेत्र by दिपक पुरी, बराहक्षेत्र
17/04/2020
in काेराेना अपडेट
0
माघि पर्वको अवसरमा बराहक्षेत्रमा सार्वजनिक विदा
1.2k
SHARES
617
VIEWS
Share on FacebookShare on Twitter

छिमेकी जिल्ला उदयपुरमा शुक्रबार एकैदिन १२ जनामा कोरोना संक्रमण भएपछि सुनसरीको बराहक्षेत्र नगरपालिकामा समेत कडाइ गरिने भएको छ ।

शनिबारबाट तीन दिन लकडाउन थप कडा बनाउने इलाका प्रहरी कार्यालय चक्रघट्ीका इन्स्पेक्टर शरणकुमार दाहालले बताए । शनिबार बिहान ५ बजेदेखि बराहक्षेत्र भित्र रहेको कुनै पनि खाद्यान्न पसल, किराना पसल ,औसधि पसल, ग्यास, पेट्रोल लगायत सम्पूर्ण पसल बन्द गर्ने जिल्लाबाट आदेश आएको उनले बताए ।

READ ALSO

घट्यो संक्रमणदर

२४ घण्टामा थपिए एक हजार ६६४ संक्रमित, २० जनाको मृत्यु

सोही आदेश अनुसार आवतजावतमा समेत पूर्ण रुपमा रोक लगाउनेगरी अत्यावश्यक वस्तु बिक्री गर्ने औषधि पसलदेखि दुग्ध पसह(डेरी) सबै बन्द हुने भएको हो । ‘हामीले माइकिंग गर्दै सबैलाई जानकारी गराइसकेका छौं,’ दाहालले भने, ‘यदि भोलि(आइतबारबाट) हामीले कोहि आफ्नो घरबाट बाहिर निस्केको र बाटोमा हिँडेका भेट्यौं भने बाटोमै ४ घण्टा गोलो घेराभित्र राखेर उभ्याउछौं ।’

उति गर्दा पनि भएन भने बाहिर निस्किनेलाई क्वारेन्टाइनमा राख्ने उनले बताए । उनका अनुसार यस्ता कडाइ ८ वैशाख राति ८ बजेसम्म हुनेछ ।

Tags: काेराेना भाइरसकाेराेना संक्रमणबराहक्षेत्रबराहक्षेत्र नगरपालिका

Related Posts

ओमिक्रोन भेरियन्ट : ‘भरसक विदेश नजानू !’
काेराेना अपडेट

घट्यो संक्रमणदर

03/02/2022
संक्रमितको जीवन रक्षाका निम्ति प्लाज्मा दान अभियानमा चिकित्सक
FEATURE 2

२४ घण्टामा थपिए एक हजार ६६४ संक्रमित, २० जनाको मृत्यु

31/08/2021
संक्रमितको जीवन रक्षाका निम्ति प्लाज्मा दान अभियानमा चिकित्सक
FEATURE 2

पछिल्लो २४ घण्टामा २ हजार २९५ जना संक्रमित थपिए, १६ जनाको मृत्यु

30/08/2021
संक्रमितको जीवन रक्षाका निम्ति प्लाज्मा दान अभियानमा चिकित्सक
FEATURE

२४ घण्टामा ३ हजार ४५१ जनामा संक्रमण पुष्टि, ३५ को मृत्यु

16/08/2021
संक्रमितको जीवन रक्षाका निम्ति प्लाज्मा दान अभियानमा चिकित्सक
FEATURE

पछिल्लाे २४ घण्टामा ४ हजार ९०४ जनामा कोरोना पुष्टि, ३५ जनाकाे मृत्यु

10/08/2021
संक्रमितको जीवन रक्षाका निम्ति प्लाज्मा दान अभियानमा चिकित्सक
FEATURE

कोभिड महामारीले ५४ मुलुकमा डेढलाख कामदार प्रभावित

07/08/2021
Next Post
राप्रपा बराह नगर कार्यसमितिद्वारा ५० बोरा चामल सहयोग

राप्रपा बराह नगर कार्यसमितिद्वारा ५० बोरा चामल सहयोग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.