Wednesday, January 21, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home काेराेना अपडेट

बराहक्षेत्रमा लकडाउन पूर्णरूपमा पालना, प्रहरी र सशस्त्र २४सै घण्टा मैदानमा

दिपक पुरी, बराहक्षेत्र by दिपक पुरी, बराहक्षेत्र
19/04/2020
in काेराेना अपडेट
0
माघि पर्वको अवसरमा बराहक्षेत्रमा सार्वजनिक विदा
16
SHARES
392
VIEWS
Share on FacebookShare on Twitter

बराहक्षेत्र नगरबासीहरुले कडा रुपमा लगाइएको लकडाउन पूर्ण रुपमा पालना गरिरहेका छन् । उदयपुरमा १२ जनामा कोरोना संक्रमण भएपछि सुनसरी प्र्रशासनले जिल्ला भरी लकडाउन थप कडा बनाएको थियो ।

गत ५ वैशाखदेखि ८ गतेसम्म आवतजावतमा पूर्ण रुपमा बन्द, अत्यावश्यक वस्तु, डेरी, फार्मेसी समेत बन्द गर्न आह्वान गरेकोमा बराहक्षेत्रबासीले भने पालना गरेको ईलाका प्रहरी कार्यालय चक्रघट्टिका इन्सपेक्टर शरणकुमार दाहाल बताए । आदेश अनुसार बराहक्षेत्र नगरपालिका भित्र नेपाल प्रहरी र सशस्त्र प्रहरीले पनि पूर्णरुपमा कडाइ गरेको छ ।

READ ALSO

घट्यो संक्रमणदर

२४ घण्टामा थपिए एक हजार ६६४ संक्रमित, २० जनाको मृत्यु

इलाका प्रहरी कार्यालयले सबै चौकीलाई परिचालन गरेको छ । चोकचोकमा प्रहरीलाई ड्युटिमा खटाइएको, इलाकाको गाडीमा गस्ती गरिएको र चौकिका प्रमुखहरु गाउँगाउँमा गस्ती गरिरहेको भरौल प्रहरी चौकीका प्रमुख बिनोद दाहालले बताए । बाटोमा हिँडेका मानिसहरुलाई उठबस गराइ पुनः बाटोमा भेटिए क्वारेन्टाइनमा राख्ने जानकारी गराउँदै फर्काउने गरेको प्रहरीले जनाएको छ । इलाका प्रमुख दाहालले भने २ दिनयता बाटो सुनसान भएको बताए ।

बराहक्षेत्रमा गस्ती गर्दै हिँडदा जनप्रतिनिधि, पत्रकार लगायतसमेत बाटोमा नहिँडेको उनले बताए । सशस्त्र बल प्रहरी चतराले लकडाउन पालना गराउन रातदिन नभनी गस्ती गरिएको चतराका सशस्त्र प्रमुख असोक न्यौपानेले बताए । ‘हामीसँग गाडी थिएन । लकडाउन भएपछि स्थानीय सरकारले हामीलाई गाडी उपलब्ध गरायो । अहिले हामी गाडीबाटै गस्ती गरिरहेको छौं ।’

बराहक्षेत्र वडा ४ अध्यक्ष आसाराम चौधरीले अरुबेलाको लकडाउन भन्दा अहिले थप ३ दिनको लकडाउनमा पुर्ण कडाइ भएको बताए । अरुबेला केही मात्र मानिस हरु आवतजावत गर्ने गरेपनी अहिले सबै जनताले लकडाउनलाई पुर्णरुपले पालना गरेको बताए ।

Tags: काेराेना भाइरसबराहक्षेत्रबराहक्षेत्र नगरपालिकालकडाउन

Related Posts

ओमिक्रोन भेरियन्ट : ‘भरसक विदेश नजानू !’
काेराेना अपडेट

घट्यो संक्रमणदर

03/02/2022
संक्रमितको जीवन रक्षाका निम्ति प्लाज्मा दान अभियानमा चिकित्सक
FEATURE 2

२४ घण्टामा थपिए एक हजार ६६४ संक्रमित, २० जनाको मृत्यु

31/08/2021
संक्रमितको जीवन रक्षाका निम्ति प्लाज्मा दान अभियानमा चिकित्सक
FEATURE 2

पछिल्लो २४ घण्टामा २ हजार २९५ जना संक्रमित थपिए, १६ जनाको मृत्यु

30/08/2021
संक्रमितको जीवन रक्षाका निम्ति प्लाज्मा दान अभियानमा चिकित्सक
FEATURE

२४ घण्टामा ३ हजार ४५१ जनामा संक्रमण पुष्टि, ३५ को मृत्यु

16/08/2021
संक्रमितको जीवन रक्षाका निम्ति प्लाज्मा दान अभियानमा चिकित्सक
FEATURE

पछिल्लाे २४ घण्टामा ४ हजार ९०४ जनामा कोरोना पुष्टि, ३५ जनाकाे मृत्यु

10/08/2021
संक्रमितको जीवन रक्षाका निम्ति प्लाज्मा दान अभियानमा चिकित्सक
FEATURE

कोभिड महामारीले ५४ मुलुकमा डेढलाख कामदार प्रभावित

07/08/2021
Next Post
रामधुनीको बहत्तर बिगाहाबाट एक सय २० क्युफिट काठसहित ३ जना पक्राउ

रामधुनीको बहत्तर बिगाहाबाट एक सय २० क्युफिट काठसहित ३ जना पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.