Monday, February 16, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE

रामधुनीको बहत्तर बिगाहाबाट एक सय २० क्युफिट काठसहित ३ जना पक्राउ

दिपक पुरी, बराहक्षेत्र by दिपक पुरी, बराहक्षेत्र
21/04/2020
in FEATURE, स्थानीय
0
रामधुनीको बहत्तर बिगाहाबाट एक सय २० क्युफिट काठसहित ३ जना पक्राउ
31
SHARES
779
VIEWS
Share on FacebookShare on Twitter

सुनसरीको रामधुनी नगरपालिका ६ स्थित बहत्तर बिगाहबाट गोलिया काठसहित ३ जना पक्राउ परेका छन् ।

विश्वब्यापी रुपमा फैलिएको कोरिना भाइरस संक्रमणको त्रासका कारण देशमा लकडाउन जारी रहेको अवस्थामा केही स्थानीय युवाहरुले काठ तस्करीको प्रयास गरेको प्रहरीले जनाएको छ । सोमबार रामधुनी ६ बस्ने केही स्थानीय युवाहरु मिलेर बहत्तर बिगाहास्थित राष्ट्रिय वन इलाकाबाट ट्याक्टरमा लोड गर्दै गर्दा उनीहरुलाई पक्राउ गरेको सशस्त्र प्रहरी बल नेपालका गणपति कृष्ण ढकालले बताए ।

READ ALSO

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

अवैध रूपमा उनीहरुले करिब एक सय २० क्युफिट बराबरको ९ थान गोलिया साल जातको टुना लोड गर्दैगर्दा पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त काठको मूल्य ४ लाख २० हजार रहेको छ ।

को २ त ९९९० नम्बरको ट्याक्टरमा लैजान लागेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको ढकालले बताए । पक्राउ पर्नेमा रामधुनी ६ बस्ने ४१ वर्षीय केशव खड्का, २४ वर्षीय अर्जुन लिम्बू र ३३ वर्षीय रोशन राई रहेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट ४ थान मोबाइल सेट र एउटा मोटरसाइकल समेत नियन्त्रणमा लिएको ढकालले बताए ।

सशस्त्र प्रहरी बल इनरुवालाई बिशेष सूचना पुगेपछि सोही आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेडक्व्क्टर सुनसरीका गणपति कृष्ण ढकालको नेतृत्वमा आएको टोलिले पक्राउ गरेको हो । टोलीले पक्राउ गरी जिल्ला वन कार्यालय सुनसरीलाई बुझाएको ढकालले बताए ।

Tags: काठ बरामदपक्राउरामधुनी

Related Posts

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने
FEATURE

आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने

24/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
Next Post
धरान उपमहानगरको फुड बैंकमा प्रदेश सांसद उमिताद्वारा ५ सय १० केजी चामल जम्मा

धरान उपमहानगरको फुड बैंकमा प्रदेश सांसद उमिताद्वारा ५ सय १० केजी चामल जम्मा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.