Wednesday, January 21, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home काेराेना अपडेट

आफ्नो निर्वाचन क्षेत्रमा राहत हस्तान्तरण गर्दै मन्त्री कुसयैत

दिपक पुरी, बराहक्षेत्र by दिपक पुरी, बराहक्षेत्र
29/04/2020
in काेराेना अपडेट
0
आफ्नो निर्वाचन क्षेत्रमा राहत हस्तान्तरण गर्दै मन्त्री कुसयैत
15
SHARES
386
VIEWS
Share on FacebookShare on Twitter

लकडाउनको समयमा ज्यलामजदुरी गरेर जीविकोपार्जन गर्ने परिवारलाई सुनसरी क्षेत्र नं. ४ (क) बाट निर्वाचित १ नं प्रदेश सरकारका उद्योग, वाणिज्य, वन तथा पर्यटन मन्त्री जगदिस प्रसाद कुसयैतले खाद्यान्न हस्तान्तरण गरेका छन् । आफ्नो निर्वाचन क्षेत्रका ३२ वटा वडालाई बुधबार नगदसहित खाद्यान्न हस्तान्तरण गर्न सुरु गरेको कुसयैतका स्वकीय सचिव केशव मैनालीले बताए ।

बराहक्षेत्र नगरपालिका भित्रका ६ वटा वडालाई २५ हजारको दरले नगरले स्थापना गरेको विपत् व्यावस्थापन कोषमा १ लाख ५० हजार रुपैयाँ नगद हस्तान्तरण गरेको मैनालीले बताए । रामधुनी नगरपालिका वडा नम्बर ४ लाई ३० हजार र बराहक्षेत्रलाई १ लाख ५० हजार नगद दिएको र अन्य वडामा भने चामल दिँदै आएको उनको भनाइ छ ।

READ ALSO

घट्यो संक्रमणदर

२४ घण्टामा थपिए एक हजार ६६४ संक्रमित, २० जनाको मृत्यु

‘मेरो निर्वाचन क्षेत्रमा लकडाउनले परेको समस्यालाई मध्यनजर गर्दै मैले ब्याक्तिगत तर्फबाट सहयोग गरेको हुँ,’ उनले भने, ‘मेरो ११ महिनाको सेवा सुविधा बराबरको राहत हस्तान्तरण गरेको हुँ ।’


मन्त्री कुसैयत स्वयम् उपस्थित भइ बराहक्षेत्रका नगर प्रमुख निलम खनाललाई हस्तान्तरण गरका थिए ।

०४० सालको एसएलसी ब्याचले दियो डेढ लाख
यसै बीच महेन्द्र मावि बाट २०४० सालमा एसएलसी दिएको समुहले विपत कोषमा साढे एक लाख रुपैयाँ हस्तान्तरण गरेका छन् ।

सुनसरीको साबिक महेन्द्रनगरर चक्रघटीस्थित महेन्द्र माध्यमिक विद्यालयमबाट ०४० सालमा एसएलसि दिएका समुहबाट केही राहत होस् भन्दै कोषमा नगद तथा चेक समेत गरी एक लाख ४३ हजार ४ सय २३ रुपैयाँ हस्तान्तरण गरेको समुहका उपाध्यक्ष भीम घिमिरेले बताए । आफूहरुको ब्याचको समुह बनाएको र सबैले आआफ्नो क्षेत्रबाट सहयोग गरेको उनले बताए ।

घिमिरेले दिए नगरलाई ६६ हजार
यसै नगरपालिकाको वडा नम्बर ७ निवासी हाल बिराटनगर बासोबास गर्दै आएका घिमिरेले आफ्नो ब्यक्तिगत तर्फबाट नगरपालिकालाई ६६ हजार रुपैयाँ हस्तान्तरण गरेका छन् । उद्योग वाणिज्य संघ विराटनगरका अध्यक्ष समेत रहेका घिमिरेले आफ्नो नगर क्षेत्रमा विभिन्न खेलकुद लगायत सामाजिक कामहरुमा उनले सहयोग गर्नेगरेको स्थानय सुरज भण्डारीले बताए ।

यसैबीचमा ओरेक नेपालले एक हजार दुई सय ५० केजी चामल, एक सय केजी दाल, सर्फ ५० प्याकेट, चना ५० केजी, नुहाउने सावुन दुई सय पिस, तेल ५० लिटर, नुन ५० केजी हस्तान्तरण गरेको छ । ओरेक नेपालको तर्फबाट बराहक्षेत्रको प्रतिनिधित्व गर्दै बिमला घिमिरेले नगरपालिकालाई हस्तान्तरण गरेकी हुन् ।

बराहक्षेत्र वडा १० प्रकाशपुरमा रहेको रामधुनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ३१ हजार र इसाई धर्म समाज बराहक्षेत्र नगरपालिकाले ४० हजार रकम नगरपालिकाको बिपत कोशमा जम्मा गरेका छन् ।

Tags: जगदिस कुसयैतबराहक्षेत्रराहत वितरणलकडाउन

Related Posts

ओमिक्रोन भेरियन्ट : ‘भरसक विदेश नजानू !’
काेराेना अपडेट

घट्यो संक्रमणदर

03/02/2022
संक्रमितको जीवन रक्षाका निम्ति प्लाज्मा दान अभियानमा चिकित्सक
FEATURE 2

२४ घण्टामा थपिए एक हजार ६६४ संक्रमित, २० जनाको मृत्यु

31/08/2021
संक्रमितको जीवन रक्षाका निम्ति प्लाज्मा दान अभियानमा चिकित्सक
FEATURE 2

पछिल्लो २४ घण्टामा २ हजार २९५ जना संक्रमित थपिए, १६ जनाको मृत्यु

30/08/2021
संक्रमितको जीवन रक्षाका निम्ति प्लाज्मा दान अभियानमा चिकित्सक
FEATURE

२४ घण्टामा ३ हजार ४५१ जनामा संक्रमण पुष्टि, ३५ को मृत्यु

16/08/2021
संक्रमितको जीवन रक्षाका निम्ति प्लाज्मा दान अभियानमा चिकित्सक
FEATURE

पछिल्लाे २४ घण्टामा ४ हजार ९०४ जनामा कोरोना पुष्टि, ३५ जनाकाे मृत्यु

10/08/2021
संक्रमितको जीवन रक्षाका निम्ति प्लाज्मा दान अभियानमा चिकित्सक
FEATURE

कोभिड महामारीले ५४ मुलुकमा डेढलाख कामदार प्रभावित

07/08/2021
Next Post
माघि पर्वको अवसरमा बराहक्षेत्रमा सार्वजनिक विदा

बराहक्षेत्रमा गिटीबालुवा उत्खनन गर्ने र ग्यास तथा खाद्यान्नका पसल सञ्चालन गर्ने समय तोकियो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.