Tuesday, January 13, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home काेराेना अपडेट

बुधबार पुष्टि भएका तेह्रथुमका कोरोना संक्रमित युवाको घर बराहक्षेत्र

दिपक पुरी, बराहक्षेत्र by दिपक पुरी, बराहक्षेत्र
04/06/2020
in काेराेना अपडेट
0
चैत्र २५ सम्मलाई लम्बियो ‘लकडाउन’को अवधि
59
SHARES
1.5k
VIEWS
Share on FacebookShare on Twitter

बराहक्षेत्र ७ बस्ने २९ वर्षका एक युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । हाल उनी तेह्रथुमको क्वारेन्टाइनमा कार्यरत रहेको र सोही स्थानमा रहँदा नै कोरोना पुष्टि भएको हो ।

उनको स्वाब रिपोर्ट पोजेटिभ आएको बराहक्षेत्र नगरपालिका प्रमुख प्रशासन अधिकृत राजेश प्रसाद पोखरेल बताए । बुधबार स्वास्थ मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा बराहक्षेत्रको क्वारेन्टाइनमा बस्ने भने पनि उनी हाल तेह्रथुमको क्वारेन्टाइनमा रहेको पोखरेलले स्पष्ट पारे ।

READ ALSO

घट्यो संक्रमणदर

२४ घण्टामा थपिए एक हजार ६६४ संक्रमित, २० जनाको मृत्यु

बराहक्षेत्रको क्वारेन्टाइमा बस्नेहरुको स्वाब परीक्षणको रिपोर्ट अहिने कसैको नआएको पोखरेलले बताए । यता बराहक्षेत्र वडा नम्बर ७ वडा अध्यक्ष वीरबहादुर लिम्बुले भने बराहक्षेत्र ७ निवासी रहेको बताए ।

उनी सशस्त्र प्रहरी बल नेपालमा कार्यरत थिए । गत फागुनमा उनी आफ्नो घर आएका थिए भने गत जेठ ३ गते तेह्रथुम गएका थिए ।

उनले गत जेष्ठ १६ गते स्वाब परीक्षण गराएका थिए । उक्त स्वबको रिपोर्ट बुधबार पोजेटिभ आएको लिम्बुले बताए ।

Tags: काेराेना भाइरसकोरोना संक्रमितबराहक्षेत्र

Related Posts

ओमिक्रोन भेरियन्ट : ‘भरसक विदेश नजानू !’
काेराेना अपडेट

घट्यो संक्रमणदर

03/02/2022
संक्रमितको जीवन रक्षाका निम्ति प्लाज्मा दान अभियानमा चिकित्सक
FEATURE 2

२४ घण्टामा थपिए एक हजार ६६४ संक्रमित, २० जनाको मृत्यु

31/08/2021
संक्रमितको जीवन रक्षाका निम्ति प्लाज्मा दान अभियानमा चिकित्सक
FEATURE 2

पछिल्लो २४ घण्टामा २ हजार २९५ जना संक्रमित थपिए, १६ जनाको मृत्यु

30/08/2021
संक्रमितको जीवन रक्षाका निम्ति प्लाज्मा दान अभियानमा चिकित्सक
FEATURE

२४ घण्टामा ३ हजार ४५१ जनामा संक्रमण पुष्टि, ३५ को मृत्यु

16/08/2021
संक्रमितको जीवन रक्षाका निम्ति प्लाज्मा दान अभियानमा चिकित्सक
FEATURE

पछिल्लाे २४ घण्टामा ४ हजार ९०४ जनामा कोरोना पुष्टि, ३५ जनाकाे मृत्यु

10/08/2021
संक्रमितको जीवन रक्षाका निम्ति प्लाज्मा दान अभियानमा चिकित्सक
FEATURE

कोभिड महामारीले ५४ मुलुकमा डेढलाख कामदार प्रभावित

07/08/2021
Next Post
सुनसरीमा आगलागी हुँदा जलेर एकको मृत्यु

सुनसरीमा आगलागीबाट जलेर दुईको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.