Wednesday, January 21, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home काेराेना अपडेट

बराहक्षेत्रका कोरोना संक्रमित युवकको परिवारका सदस्यको रिपोर्ट नेगेटिभ

दिपक पुरी, बराहक्षेत्र by दिपक पुरी, बराहक्षेत्र
07/06/2020
in काेराेना अपडेट
0
माघि पर्वको अवसरमा बराहक्षेत्रमा सार्वजनिक विदा
28
SHARES
701
VIEWS
Share on FacebookShare on Twitter

हाल सशस्त्र प्रहरी बल तेह्रथुममा कार्यरत बराहक्षेत्र ७ का कोरोना संक्रमित युवकको परिवारका सदस्यको रिपोर्ट नेगेटिभ आएको छ ।

बिहीबार ४५ जनाको स्बव परीक्षण गरिएको थियो । बिराटनगर पठाइएको स्वाबमा २० जनाको रिपोर्ट नेगेटिभ आएको छ । २५ जनाको स्वाब धरान पठाइएको र सो को रिपोर्ट भने आउन बाँकी नै रहेको बराहक्षेत्र नगरपालिकाका जनस्वास्थ्य निरीक्षक उमेश मेहताले बताए ।

READ ALSO

घट्यो संक्रमणदर

२४ घण्टामा थपिए एक हजार ६६४ संक्रमित, २० जनाको मृत्यु

धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा खुट्टाको उपचार गराएकी बराहक्षेत्र ७ की एक बालिकालाई पनि शुक्रबार कोरोना पोजेटिभ देखिएपछि उनको परिवार, कुरुवा लगायत ७ जनाको स्वाब संकलन गरि धरान पठइएको छ ।

त्यसै गरी महेन्द्र मावि बराहक्षेत्र ६ चक्रघट्टीको क्वारेन्टाइनमा बस्दै आएका बाँकी ८ जना गरि १५ जनाको स्वाब परीक्षण ग्री धरानथित प्रतिष्ठान पठाएको मेहताले बताए । उनका अनुसार सो रिपोर्ट पनि आउन बाँकी छ ।

बराहक्षेत्र नगरपालिका हालसम्म ५ जनालाई कोरोना पोजेटिभ देखिको छ ।

Tags: काेराेना भाइरसबराहक्षेत्र

Related Posts

ओमिक्रोन भेरियन्ट : ‘भरसक विदेश नजानू !’
काेराेना अपडेट

घट्यो संक्रमणदर

03/02/2022
संक्रमितको जीवन रक्षाका निम्ति प्लाज्मा दान अभियानमा चिकित्सक
FEATURE 2

२४ घण्टामा थपिए एक हजार ६६४ संक्रमित, २० जनाको मृत्यु

31/08/2021
संक्रमितको जीवन रक्षाका निम्ति प्लाज्मा दान अभियानमा चिकित्सक
FEATURE 2

पछिल्लो २४ घण्टामा २ हजार २९५ जना संक्रमित थपिए, १६ जनाको मृत्यु

30/08/2021
संक्रमितको जीवन रक्षाका निम्ति प्लाज्मा दान अभियानमा चिकित्सक
FEATURE

२४ घण्टामा ३ हजार ४५१ जनामा संक्रमण पुष्टि, ३५ को मृत्यु

16/08/2021
संक्रमितको जीवन रक्षाका निम्ति प्लाज्मा दान अभियानमा चिकित्सक
FEATURE

पछिल्लाे २४ घण्टामा ४ हजार ९०४ जनामा कोरोना पुष्टि, ३५ जनाकाे मृत्यु

10/08/2021
संक्रमितको जीवन रक्षाका निम्ति प्लाज्मा दान अभियानमा चिकित्सक
FEATURE

कोभिड महामारीले ५४ मुलुकमा डेढलाख कामदार प्रभावित

07/08/2021
Next Post
आत्मनिर्भताको बाटो

आत्मनिर्भताको बाटो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.