सुनसरी । नेपालमा पछिल्लो २४ घण्टामा थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
देशभरका विभिन्न अस्पतालमा उपचारका क्रममा उनिहरुको मृत्यु भएको हो
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार हालसम्म कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या एक हजार ३२१ पुगेको छ ।
यसअघि हिजो शनिबार मात्र ७ जनाको मृत्यु भएको थियो ।