Wednesday, December 17, 2025
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE 2

दुहबीको जुटमिल चोकमा सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा सुरु

खबरबिट by खबरबिट
10/12/2021
in FEATURE 2, अर्थ
0
दुहबीको जुटमिल चोकमा सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा सुरु
11
SHARES
271
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । सनराइज बैंक लिमिटेडले सुनसरीको दुहबी ८ स्थित जुटमिल चौकमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको छ । बिहीबार बैंकले शाखारहित बैंकिङ्ग सेवा समुद्घाटन कार्यक्रम आयोजना गरी सेवा सुरु गरेको हो ।

बैंकले सो शाखारहित बैंकिङ्ग सेवाको व्यावसायिक प्रतिनिधिका रुपमा अमन कुमार साहलाई नियुक्त गरेको छ । बिहीबार आयोजित शाखारहित बैंकिङ्ग सेवा समुद्घाटन कार्यक्रममा दुहबीका कार्यवाहक अध्यक्ष कलावति चौधरीको प्रमुख आतिथ्यता रहेको थियो । वडा सचिव रोहित पराजुली, सन्राइज बैंक प्रदेश नं.१ का प्रदेश प्रमुख विवेक कुमार निरौला, दुहबी शाखाका शाखा प्रबन्धक भिसन निरौला, विराटचौक शाखाका शाखा प्रबन्धक कुमार खड्का, इटहरी शाखाका शाखा प्रबन्धक ज्वाला शर्मा, धरान शाखाका शाखा प्रबन्धक बसन्त सेडाईको आतिथ्यता रहेको थियो ।

READ ALSO

पेट्रोलियम पदार्थको मूल्य घट्यो

आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने

त्यस्तै पूर्व राष्ट्रिय भलिवल खेलाडी गौरी चौधरी, सि.आर.भि कदमगाछीका इन्चार्ज खेम वास्तोला एवम् खनार शाखा कार्यालयबाट शाखा प्रबन्धक प्रमोद हरी पोखरेलको आतिथ्यता र खनार शाखा कार्यालयका कर्मचारीहरु लगायत शिक्षक, स्थानीय उद्योगी, व्यावसायिहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियोे ।

सो अवसरमा बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखा रहित बैंकिङ्ग सेवा अन्तर्गत ए.टि.एम कार्ड मार्फत कारोबार गर्न सकिने तथा यस सेवाबाट ग्राहकवर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिलभुक्तानी जस्ता सेवाहरु लिन सकिने बैंकले जनाएको छ । कृषि ,मजदुर र रेमिट्यान्स प्रमुख आय स्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ्ग पहुँच बढाउने उद्देश्यका साथ बैंकिङ्ग सेवा सुरु गरेको बैंकले जनाएको छ ।

हालसम्म  बैंकले १३९ वटा शाखा, ८१ वटा शाखारहित बैंकिङ्ग सेवा, १२ वटा एक्सटेन्सन काउण्टर र १५८ वटा ए.टि.एम मार्फत आफ्ना ७ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा नेपालका अन्य स्थानहरुमा पनि बैकिङ्ग सेवा संचालन गर्दै जाने योजना रहेको जनाएको छ ।

Tags: अर्थसनराइज बैंकसुनसरी

Related Posts

चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
अर्थ

पेट्रोलियम पदार्थको मूल्य घट्यो

14/08/2025
आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने
FEATURE

आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने

24/06/2025
कोशी प्रदेशकाे बजेट ३६ अर्ब
अर्थ

कोशी प्रदेशकाे बजेट ३६ अर्ब

16/06/2025
आर्थिक समाचारलाई प्राथमिकता दिने मिडियाहरुको संगठन इमानको कोशी प्रदेश कमिटि गठन
अर्थ

आर्थिक समाचारलाई प्राथमिकता दिने मिडियाहरुको संगठन इमानको कोशी प्रदेश कमिटि गठन

20/02/2024
कोसी प्रदेशस्तरीय फुटबल प्रतियोगिताबाट आयोजकलाई तीन लाख ३१ हजार मुनाफा, खेलाडी उत्पादनमा जोड दिने
अर्थ

कोसी प्रदेशस्तरीय फुटबल प्रतियोगिताबाट आयोजकलाई तीन लाख ३१ हजार मुनाफा, खेलाडी उत्पादनमा जोड दिने

18/02/2024
जिल्ला प्रहरी सुनसरीद्वारा हरिनगरमा नागरिक सुनुवाई
FEATURE 2

जिल्ला प्रहरी सुनसरीद्वारा हरिनगरमा नागरिक सुनुवाई

10/10/2023
Next Post
धान बेच्न पनि सिफारिस !

धान बेच्न पनि सिफारिस !

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.