Thursday, February 19, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE

राजसंस्था र हिन्दु राज्यको माग गर्न २२ गते इटहरीमा बृहत र्‍याली हुँदै

खबरबिट by खबरबिट
04/01/2021
in FEATURE, मुख्य समाचार
0
राजसंस्था र हिन्दु राज्यको माग गर्न २२ गते इटहरीमा बृहत र्‍याली हुँदै
16
SHARES
396
VIEWS
Share on FacebookShare on Twitter

इटहरी । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरे यता संघीयताको खारेजीको माग समेत तीब्र रुपमा उठ्न थालेको छ । यही सन्दर्भमा राजसंस्था र हिन्दु राज्यको माग राख्दै सुनसरीको इटहरीमा आगामी बुधबार वृहत्त कार तथा मोटरसाईकल र्‍याली आयोजना हुने भएको छ ।

पूर्वाञ्चलबासी नेपाली जनताको नाममा आयोजना गर्न लागेको कार र्‍याली भव्य हुने पत्रकार सम्मेलन मार्फत सोमबार आयोजकले जानकारी दिएको हो ।

READ ALSO

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

राजसंस्था र सनातन धर्म सहितको हिन्दु अधिराज्यका लागि राजनैतिक दल भन्दा माथि उठेर इटहरीदेखि विराटनगरसम्म आयोजना गरिने कार तथा मोटरसाईकल र्यालीमा सहभागी हुन आयोजकका तर्फबाट रामु पोखरेलले आग्रह गरे । मुलुक संकटमा रहेको अवस्थामा दल भन्दा माथि उठेर राजसंस्थासहित हिन्दु राज्य कायम गर्दै संघीयता खारेजीका लागि दवाव दिन र्यालीको आयोजना गर्न लागेको पोखरेलले जानकारी दिए ।

पत्रकार सम्मेलनमा पत्रकारहरुको जवाफ दिँदै पोखरेलले संघीयता नेपालका लागि उपयुक्त नभएको संसद विघटनले समेत पुष्टि गरी सकेको बताए । विदेशीहरुको इसारामा केही नेताहरुका बलमा जबरजस्ती राजसंस्था, सनातन हिन्दु राज्य खारेज गरेर गणतन्त्र स्थापना गरिएपनि गणतन्त्र छोटो समयमै असफल भई सकेको आयोजकका सुरज कँडेलले दाबी गरे । र्याली ऐतिहासिक हुने कँडेलको दाबी छ ।

आयोजकको तर्फबाट रामु पोखरेल, सुरज कँडेल र युगप्रिय निरौलाले पत्रकारहरुको प्रश्नको जवाफ दिएका थिए। पत्रकार सम्मेलनमा दिपेन्द्र कार्की, आकास सुब्बा, रमा बास्तोला, युगप्रिय निरौला, गिता नेम्वागं, दुर्गा लामा लगायतको सहभागिता रहेको थियो ।

Tags: पत्रकार सम्मेलनराजसंस्थार्‍यालीहिन्दु राज्य

Related Posts

पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने
FEATURE

आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने

24/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय
FEATURE

इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय

15/06/2025
Next Post
ओलीलाई राष्ट्रपतिसँगै न्यायालय, निर्वाचन आयोग र नेपाली सेनाको साथ ?

ओलीलाई राष्ट्रपतिसँगै न्यायालय, निर्वाचन आयोग र नेपाली सेनाको साथ ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.