प्रदेश १ सरकारको आगामि आर्थिक वर्ष २०७८र०७९ को नीति तथा कार्यक्रम प्रदेशसभामा पेश गरिएको छ ।
प्रदेशसभा बजेट अधिवेशनको आज बसेको बैठकमा प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेश गरेका हुन् । उनले आगामि वार्षिक नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता प्रदान गरिएको बताए ।