Monday, February 16, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home News

कोशीमा हामफालेका एक व्यक्तिको सकुशल उद्धार

खबरबिट by खबरबिट
28/05/2021
in News
0
रामधुनीको रास तालमा डुबेर एकको मृत्यु
154
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । सुनसरीको कोशी गाउँपालिका ८ स्थितमा रहेको कोशी ब्यारेजको पुलबाट हामफालेका एक ब्यक्तिको सकुशल उद्धार गरिएको छ ।

बिहीबार अपरान्ह पौने ५ बजे कोशी ब्यारेजको १० नम्बर ढोकाबाट एक्कासी नदीमा हामफालेका उक्त व्यक्तिलाइ प्रहरीले उद्धार गरेको हो ।

READ ALSO

युक्रेनबाट कच्चा पदार्थ नआएपछि घट्यो खाने तेलको उत्पादन

बेलका नगरले थाल्यो वार्डमै पुगेर योजना सम्झौता गर्ने अभियान

संखुवासभा घर भई मोरङको सुन्दरहरैचा बस्ने ४० वर्षीय पुरुषलाई प्रहरी चौकी कोशी ब्यारेजबाट खटिएको प्रहरी टोलीले स्थानीय माझीहरुको सहयोगमा तत्कालै सकुशल उद्धार गरेको हो ।

उद्धार गरिएका पुरुषलाई उपचारका लागि इनरुवा अस्पताल पठाएको र घटना सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Tags: कोशी ब्यारेजसकुशल उद्धारसुनसरी

Related Posts

तेलको मूल्यमा अस्वाभाविक वृद्धि
News

युक्रेनबाट कच्चा पदार्थ नआएपछि घट्यो खाने तेलको उत्पादन

12/03/2022
बेलका नगरले थाल्यो वार्डमै पुगेर योजना सम्झौता गर्ने अभियान
FEATURE

बेलका नगरले थाल्यो वार्डमै पुगेर योजना सम्झौता गर्ने अभियान

17/11/2021
बराहक्षेत्रमा जुवा खालबाट नगद दुई लाख ८२ हजारसहित १५ जना पक्राउ
FEATURE

बराहक्षेत्रमा जुवा खालबाट नगद दुई लाख ८२ हजारसहित १५ जना पक्राउ

02/11/2021
संक्रमितको जीवन रक्षाका निम्ति प्लाज्मा दान अभियानमा चिकित्सक
News

२४ घण्टामा २ हजार ३९८ कोरोना संक्रमित थपिए

13/07/2021
भरौलमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
News

ट्याक्टरकाे ठक्करबाट एकको मृत्यु

28/05/2021
भिरबाट लडेर सोलुखुम्बुमा एकको मृत्यु
News

एकैदिन कोरोनाबाट ८ जनाको मृत्यु, मृतकको संख्या ९१ पुग्यो

12/08/2020
Next Post
भरौलमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

ट्याक्टरकाे ठक्करबाट एकको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.