Sunday, March 15, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE

बराहक्षेत्रको क्वारेन्टाइमा रहेका तीन जनामा कोरोना पोजेटिभ

दिपक पुरी, बराहक्षेत्र by दिपक पुरी, बराहक्षेत्र
04/06/2020
in FEATURE, काेराेना अपडेट
0
माघि पर्वको अवसरमा बराहक्षेत्रमा सार्वजनिक विदा
69
SHARES
1.7k
VIEWS
Share on FacebookShare on Twitter

बराहक्षेत्र नगरपालिका तीन जनामा कोरोना पोजेटिभ देखिएको छ । मंगलबार स्थानीय क्वारेन्टाइनमा रहेका मध्ये ३० जनाको स्वब संकलन गरि पठाइएकोमा तीन जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

गत मंगलबार ३० जनाको स्वाब संकलन गरि पठाइएकोमा तीन जनाको रिपोर्ट पोजेटिभ आएको बराहक्षेत्र स्वास्थ शाखा निरीक्षक उमेश मेहताले खबरबिटलाई बताए । उनका अनुसार उक्त ३ जनालाई गोठगाउँमा रहेको पूर्वाञ्चल विश्वविद्यालयमा लगिएको छ ।

READ ALSO

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

अहिले सरकारले उक्त विद्यालयलाई कोरोना हस्पिटल बनाएको बराहक्षेत्र प्रमुख प्रशासन अधिकृत राजेशप्रसाद पोखरेल जानकारी दिए ।

उनीहरू गत ११ जेठमा भारतबाट आएका थिए ।

बराहक्षेत्र थप क्वारेन्टाइन निर्माण
बराहक्षेत्र वडा ३ भरौलीमा रहेको महेन्द्र मा.वि.मा बिहीबार (आज) क्वारेन्टाइन निर्माण सम्पन्न भएको छ । अब सो विद्यालयमा रहेको क्वारेन्टाइनमा मानिसहरुलाई राख्नसकिने पोखरेलले बताए ।

Tags: काेराेना भाइरसकाेराेना संक्रमणबराहक्षेत्रबराहक्षेत्र नगरपालिका

Related Posts

पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने
FEATURE

आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने

24/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय
FEATURE

इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय

15/06/2025
Next Post
वनस्पतिजन्य जडिबुटीको उपयोेगिता

वनस्पतिजन्य जडिबुटीको उपयोेगिता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.