Saturday, April 18, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE

साउन २६ गतेसम्मका लागि सुनसरी जिल्ला निषेधित क्षेत्र घोषणा

खबरबिट by खबरबिट
05/08/2020
in FEATURE, काेराेना अपडेट, मुख्य समाचार
0
साउन २६ गतेसम्मका लागि सुनसरी जिल्ला निषेधित क्षेत्र घोषणा
25
SHARES
617
VIEWS
Share on FacebookShare on Twitter

रामधुनी । कोरोना संक्रमण बढ्दै जान थालेपछि सुनसरी जिल्लालाई ५ दिनका सम्मको लागि स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले बढ्दो जोखिम कम गर्न भिडभाड रोक्न आवश्यक भएको निष्कर्श सहित निषेधित क्षेत्र घोषणा गरेको हो ।

सुनसरी जिल्ला प्रशासनमा बुधबार बसेको जिल्ला क्राइसिस म्यानेजमेन्ट कमिटीको बैठकले मंगलबारको निर्णयलाई पुनर्विचार गर्दै जिल्लालाई निषेधित क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो। यो निर्णयसँगै आज राति १२ बजेदेखि साउन २६ गतेसम्म राति १२ बजेसम्म जिल्लालाई निषेधित क्षेत्र घोषणा गरिएको छ।

READ ALSO

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

जिल्लाको इनरुवा, बराहक्षेत्र, दुहबीलगायतका क्षेत्रमा कोरोना जाँच गर्दा संक्रमितको संख्या बढ्दै गएपछि जिल्लालाई निषेधित क्षेत्र घोषणा गर्नुपरेको प्रशासनले जनाएको छ। यो समयमा सरकारी तथा अन्य संस्थाका कर्मचारीले कार्यलय समयअघि तथा पछि कार्यालयको काममा भने आवतजावत गर्न पाउने बताइएको छ।

समितिको निर्णयअनुसार सरकारी नम्बर प्लेटका सबारी, खाद्यान्नका सवारी र अत्यावश्यक सवारीबाहेक अन्य सम्पूर्ण सवारीसाधन चलाउन नपाउने बताइएको छ। उद्योगहरुले भने स्वास्थ प्रोटोकल अपनाएर उद्योगधन्दा सञ्चालन गर्न पाउनेछन्।

मंगलबार इटहरी उपमहानगरमा पाँच दिन, इनरुवा नगरपालिकामा दुई साता र दुहबी नगपालिकामा दुई साताका लागि लकडाउन गर्ने निर्णय भएको थियो ।

Image may contain: text that says '२०७७/०४/२१ अध्यक्षतामा उपस्थितिमा उपस्थिति राजन मेहता अनुसारको जिल्लाकाप्र Management अधिकारी सुनसरीको पोखरेलको बमोजिमको उपस्थिति श्रीईनवानगरपालिका,सुनसरी श्रीजिल्लाप्रहरी पौडेल तुलसीराम प्रसाई सुनसरी া निर्णय सुनसरी दिई परीक्षण पुनरावलोकन बराहक्षेत्र, बढेको बजार क्षेत्रमा उक्त अवधिभर तिब्रता २०७७/०४/२० कार्यालयको कर्मचारीले २०७७/०४/२१ २०२० जिल्लाभर सार्वजनिक संस्थाका हिडडुल नियन्त्रण निषेधित आफनो बन्द हुनेछ प्लेटका उल्लेखित अत्यावश्यक साधन सफारी, उल्लघंन गरेमा कार्यालयका ढुवानीका जिप, औद्योगिक म्याजिक, माइक्को) हरुको प्रचलित कानून बमोजिम पाउने छैन ल्याउन स्वास्थ्य प्रोटोकल उद्योगवाट उत्पादित सश्वालन y6or Custe'

Tags: काेराेना भाइरसजिल्ला प्रशासन कार्यालयनिशेधित क्षेत्रलकडाउनसुनसरी

Related Posts

चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

15/04/2026
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने
FEATURE

आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने

24/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
Next Post
कोरोनाको तेस्रो संक्रमित भेटिए

काठमाडौंका ५७ सहित देशभर ३८१ जनामा कोरोना संक्रमण पुष्टि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.