Monday, January 19, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home प्रदेश खबर

चतरा सशस्त्र प्रहरी बलको सहकार्यमा स्वास्थ्य शिविर

दिपक पुरी, बराहक्षेत्र by दिपक पुरी, बराहक्षेत्र
20/10/2019
in प्रदेश खबर, स्वास्थ्य
0
चतरा सशस्त्र प्रहरी बलको सहकार्यमा स्वास्थ्य शिविर
236
SHARES
452
VIEWS
Share on FacebookShare on Twitter

बराहक्षेत्र । सशस्त्र प्रहरी बल सुरक्षा पोस्ट चतरा र हातेमालो फाउन्डेसनको संयुक्त सहकार्यमा बराहक्षेत्र नगरपालिका वडा नम्बर १ चतरामा रहेको पोस्ट क्याममा १ दिने स्वास्थ शिविर सञ्चालन भएको छ ।

बि.पि. कोइराला स्वास्थ्य बिज्ञान प्रतिस्थाठान धरानका वरिष्ठ प्रोफेसर डा. इन्द्र लिम्बु, डा. आशिष श्रेष्ठ लगायत ११ जना डाक्टरहरुको उपस्थितीमा १ सय २० जना बिरामीहरुले नाक, कान, घाँटी, हाडजोर्नी, सर्जरी,दन्त आदि समस्याका बारेमा सेवा लिएका थिए ।

READ ALSO

ब्राउन सुगर सहित २ जना पक्राउ

१ महिलाको शव फेला


धरानका ४० जना डाक्टरहरुको समूह रहेको हातेमालो फाउन्डेसनले डाक्टरहरु उपलब्ध गराएको थियो । आवश्यक सहकार्य सशस्त्र प्रहरी बल सुरक्षा पोस्ट चतरा रहेको थियो । त्यसैगरी बराहक्षेत्र नगरपालिका १ र २ को विशेष सहयोग थियो ।

एक महिना अगाडि मात्र सरुवा भएर आएका सशस्त्र प्रहरी बल निरीक्षक अशोक न्यौपानेले सुरक्षाका साथै सर्वसाधरणको स्वास्थ्य समस्यालाई बुझेर डाक्टरहरु ल्याई सेवा दिएकोमा न्यौपानेलाई सेवाग्राहीले धन्यवाद दिएका छन् ।

निरीक्षक न्यौपानेले केही दिन अगाडि मात्र आफ्नो टोलिसहित मठमन्दिर सरसफाई समेत गरेका थिए । दाङको तुलसीपुर हुँदा चर्चा पाएका न्यौपानेको चतरा कार्यकाल समेत स्मरणीय बन्नेमा बराहक्षेत्रवासी ढुक्क छन् ।

यता निरीक्षक न्यौपाने सुरक्षा दिलाउनुका साथै सामाजिक कार्य गर्न आफु सदैब लागीपर्ने बताएका छ्न । यता स्थानीय समाजसेवी साथै युवा व्यवसाय रोशन श्रेष्ठले भने बराहक्षेत्रको चतरामा यति धेरै बरिष्ठ डाक्टरहरु पहिलो पटक आएको बताए । सशस्त्र प्रहरीसँग सहकार्य गरेर पुनः स्वास्थ शिविर राख्ने उनले बताए ।

Tags: बराहक्षेत्रस्वास्थ्यस्वास्थ्य शिविर

Related Posts

धरानमा लागूऔषधसहित तीन पक्राउ
अपराध

ब्राउन सुगर सहित २ जना पक्राउ

20/06/2023
 घाँटीमा लिचीको दाना अड्किएर बच्चाकाे मृत्यु
प्रदेश खबर

१ महिलाको शव फेला

19/06/2023
ताप्लेजुङ : बाढीपहिरोमा परेर तीनजनाको मृत्यु, तीन बेपत्ता
प्रदेश खबर

ताप्लेजुङ : बाढीपहिरोमा परेर तीनजनाको मृत्यु, तीन बेपत्ता

19/06/2023
धरानमा लागूऔषधसहित तीन पक्राउ
अपराध

चोरी मुद्धाका एक फरार प्रतिवादी पक्राउ

16/06/2023
बसको ठक्करबाट बालिकाको मृत्यु
प्रदेश खबर

बसचालकको लापरवाहीबाट १ काे मृत्यु

16/06/2023
खोटाङमा छतबाट खसेर नाबालिकाको मृत्यु
प्रदेश खबर

रूखमा घाँस काट्दा एक को मृत्यु

16/06/2023
Next Post
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणले पर्यटनमा बहुआयामिक प्रभाव पर्छ : मन्त्री भट्टराई

विश्वका विभिन्न देशमा ‘नेपाल भ्रमण वर्ष सम्भावना दूत’ नियुक्त गर्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.