Friday, April 17, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home प्रदेश खबर

वडासचिवलाई हाजिर गराउन भरौल कांग्रेसको ७ दिने अल्टिमेटम

खबरबिट by खबरबिट
22/12/2019
in प्रदेश खबर
0
वडासचिवलाई हाजिर गराउन भरौल कांग्रेसको ७ दिने अल्टिमेटम
68
SHARES
712
VIEWS
Share on FacebookShare on Twitter

संगम बिष्ट, चतरा । नेपाली कांग्रेस भरौल इकाई कार्य समितिले बराहक्षेत्र ५ को कार्यालयमा सचिव गोपाल शर्मालार्ई हाजिर गराउन सात दिनको अल्टमेटम दिएको छ ।

पाँच पटक कार्यालय आउँदा समेत सचिवलार्इ वडाध्यक्ष राजु अधिकारीले हाजिर गर्न नदिएको घटानको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाउदै इकाइ कार्य समितिले प्रेस बिज्ञप्ति मार्फत वडाध्यक्षले गरेको कामको भत्र्सना समेत गरेको छ ।

READ ALSO

ब्राउन सुगर सहित २ जना पक्राउ

१ महिलाको शव फेला

आइतबार भरौल कांग्रेसको कार्य समितिको बैठकले जारी गरेको विज्ञप्तीमा एक महिनादेखि वडासचिव नहुँदा वडावासीमा परेको समस्यालार्र्इ वडाध्यक्षले नजरअन्दाज गरी वडा सचिवलार्इ हाजिरी गर्न नदिनु गैर जिम्मेवारी भएको उल्लेख छ ।

आइतबार नै भरौल कांग्रेसले वडा नं ५ को कार्यालयको ध्यानाकर्षण समेत गरेको छ । कांग्रेसको टोली आइतबार नै वडा कार्यालय पुगेको थियो । तर वडाध्यक्ष अधिकारी कार्यालयमा नभएपछि वडासदस्य टेकबहादुर गौतमलाई ध्यानाकर्षण पत्र भरौल कांग्रेसका सभापति जगदबहादुर कार्कीले हस्तान्तरण गरेका थिए ।

७ दिन भित्र वडाकोवासीको समस्यालाई समधान गर्न स्थानीय तह सन्चालन एेन २०७४ अनुरुप वडा सचिवलाई हाजिरी नगराए थप आन्दोलनका कार्यक्रम गर्न बाध्य हुने पत्रमा उल्लेख छ ।

Tags: अल्टिमेटमकांग्रेसबराहक्षेत्र

Related Posts

धरानमा लागूऔषधसहित तीन पक्राउ
अपराध

ब्राउन सुगर सहित २ जना पक्राउ

20/06/2023
 घाँटीमा लिचीको दाना अड्किएर बच्चाकाे मृत्यु
प्रदेश खबर

१ महिलाको शव फेला

19/06/2023
ताप्लेजुङ : बाढीपहिरोमा परेर तीनजनाको मृत्यु, तीन बेपत्ता
प्रदेश खबर

ताप्लेजुङ : बाढीपहिरोमा परेर तीनजनाको मृत्यु, तीन बेपत्ता

19/06/2023
धरानमा लागूऔषधसहित तीन पक्राउ
अपराध

चोरी मुद्धाका एक फरार प्रतिवादी पक्राउ

16/06/2023
बसको ठक्करबाट बालिकाको मृत्यु
प्रदेश खबर

बसचालकको लापरवाहीबाट १ काे मृत्यु

16/06/2023
खोटाङमा छतबाट खसेर नाबालिकाको मृत्यु
प्रदेश खबर

रूखमा घाँस काट्दा एक को मृत्यु

16/06/2023
Next Post
राजेश पायल र बैशालीको स्वरमा ‘भिजिट नेपाल २०२०’ को गीत सार्वजनिक (भिडियोसहित)

राजेश पायल र बैशालीको स्वरमा ‘भिजिट नेपाल २०२०’ को गीत सार्वजनिक (भिडियोसहित)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.