Thursday, April 16, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home प्रदेश खबर

राप्रपा सुनसरीले मनायो पृथ्वी जयन्ती, वक्तृत्वकलामा जडेज मावि बराहक्षेत्रकी भावना प्रथम

दिपक पुरी, बराहक्षेत्र by दिपक पुरी, बराहक्षेत्र
13/01/2020
in प्रदेश खबर
0
राप्रपा सुनसरीले मनायो पृथ्वी जयन्ती,  वक्तृत्वकलामा जडेज मावि बराहक्षेत्रकी भावना प्रथम
140
SHARES
464
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । नेपाल एकीकरणका महानायक अर्थात् राष्ट्र निर्माता पृथ्वीनारायण शाहको २९८औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी सुनसरी जिल्ला समितिले वक्तृत्वकला प्रतियोगिता गरि भब्यताका साथ मनाएको छ।

सुनसरी सदरमुकाम इनरुवामा पृथ्वीनारायण शाहको कृतित्व तथा व्यक्तित्व विषयमा कक्षा १२ सम्मका ७ वटा विद्यालयका १५ जना
विद्यार्थीहरु प्रतियोगिका रुपमा सहभागी थिए ।

READ ALSO

ब्राउन सुगर सहित २ जना पक्राउ

१ महिलाको शव फेला

कार्यक्रममा बोल्दै प्रमुख अतिथि भट्टराईले राजाको राजकाज भोगेका र देखेकाहरु पैसाको चङ्गोलमा फसेर धोखा पुर्ण ढंगबाट नेपालीको गर्विलो इतिहासलाई नष्ट वनाउने काम गरेपनि गणतन्त्र आएपछि जन्मिएका र राजाको प्रत्यक्ष शासन नदेखेका सा साना विद्यार्थीहरुले राजसंस्थाको अपरिहार्यता अर्थ्याउन सक्नु सार्थक भएको बताए ।

प्रतियोगितामा सहभागी १५ मध्ये जडेज माबी बराहक्षेत्रकी भावना थापा प्रथम भइन् । त्यस्तै जनता माविका लक्ष्मी कार्की द्वितीय ,जनता माविकी सुधा कार्की तृतीय र सारदा माविकी लक्ष्मी पौडेललार्इ सान्त्वना गरि नगतसहित प्रमाणपत्र मेडलले सम्मान गरिएको थियो । साथै सहभागी सम्पूर्ण विद्यार्थीहरुलाइ सहभागिताको प्रमाणपत्र वितरण गरिएको थियो ।

कार्यक्रममा पार्टीका जिल्ला अध्यक्ष डम्बरबहादुर घिमिरेको सभाध्यक्षता तथा १ नं। प्रदेश समिति सचिव बासुदेव भट्टराईको प्रमुख आतिथ्यता रहेको थियो ।

Tags: पृथ्वी जयन्तीराप्रपाराष्ट्रिय एकता दिवससुनसरी

Related Posts

धरानमा लागूऔषधसहित तीन पक्राउ
अपराध

ब्राउन सुगर सहित २ जना पक्राउ

20/06/2023
 घाँटीमा लिचीको दाना अड्किएर बच्चाकाे मृत्यु
प्रदेश खबर

१ महिलाको शव फेला

19/06/2023
ताप्लेजुङ : बाढीपहिरोमा परेर तीनजनाको मृत्यु, तीन बेपत्ता
प्रदेश खबर

ताप्लेजुङ : बाढीपहिरोमा परेर तीनजनाको मृत्यु, तीन बेपत्ता

19/06/2023
धरानमा लागूऔषधसहित तीन पक्राउ
अपराध

चोरी मुद्धाका एक फरार प्रतिवादी पक्राउ

16/06/2023
बसको ठक्करबाट बालिकाको मृत्यु
प्रदेश खबर

बसचालकको लापरवाहीबाट १ काे मृत्यु

16/06/2023
खोटाङमा छतबाट खसेर नाबालिकाको मृत्यु
प्रदेश खबर

रूखमा घाँस काट्दा एक को मृत्यु

16/06/2023
Next Post
गायक शिव परियार ‘ह्याम्लेट म्यानजुएटा अवार्ड ईन आर्ट्स’बाट अमेरिकामा सम्मानित

गायक शिव परियार 'ह्याम्लेट म्यानजुएटा अवार्ड ईन आर्ट्स'बाट अमेरिकामा सम्मानित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.