Monday, January 19, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home प्रदेश खबर

बेलका नगरमा पहिलोपटक सामुदायिक विद्यालयले बस सञ्चालन गर्दै

दिपक पुरी, बराहक्षेत्र by दिपक पुरी, बराहक्षेत्र
28/09/2020
in प्रदेश खबर
0
बेलका नगरमा पहिलोपटक सामुदायिक विद्यालयले बस सञ्चालन गर्दै
21
SHARES
521
VIEWS
Share on FacebookShare on Twitter

उदयपुर । उदयपुरको बेलका नगरपालिकामा वडा नं. ४ स्थित सामुदायिक विद्यालय जनता नमुना मा वि गुरुङचौरीले स्कुल बस सञ्चालनमा ल्याउने भएको छ । निजी विद्यालयले प्रयोगमा ल्याइरहेपनि सामुदायिक विद्यालयको तर्फबाट नगरमै पहिलो पटक स्कुल बस सञ्चालनमा ल्याउने भएको हो ।

विद्यालय खरिद प्रक्रियाको लागि अन्तिम तयारीमा रहेको छ । यस अघि स्कुल बस खरीदका लागि टेन्डर समेत आह्वान गरेको थियो ।
सरकारको भन्सार छुट सहुलियतमा १८ लाख ५० हजार बराबरको ४० सिट क्षमताको स्कुल बस खरिदको प्रकृया अगाडि बढाइएको र अन्तिम चरणमा पुगेको बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष मनोज तामाङले बताए । अध्यक्ष तामाङका अनुसार बस खरिदको लागि स्वीकृत बस कम्पनीमा केही रकम पठाइसकिएको छ ।

READ ALSO

ब्राउन सुगर सहित २ जना पक्राउ

१ महिलाको शव फेला

‘सम्भवत यसै साता भित्र बस विद्यालयमा आइपुग्नेछ,’ अध्यक्ष तामाङले भने, ‘अन्य स्कुल बसहरु आवश्यकता अनुसार थप गरिदै लगिनेछ, सम्भवत २ देखि ३ वटासम्म स्कुल बस निकट समयमै थपिन सक्छ ।’

गरिब जनताका छोरीछोरीहरुलाई गुणस्तरीय शिक्षासँगै यातायातको थप सुविधासहित विद्यालय सञ्चालनको तयारीमा रहेको प्रधानाध्यापक समरबहादुर राई बताउँछन । बिद्यार्थी र अभिभावकहरुको सुविधालाई मध्यनजर गरेर बस खरिदको प्रकृयामा विद्यालय लागेको उनको भनाइ छ ।

विद्यालयले सिभिल इन्जिनियरिङको पठनपाठन बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म संचालन गर्ने, नेपाली र अंग्रेजी माध्यमको कक्षामा अध्ययन गर्ने छात्रछात्रा टाढाटाढाबाट आउनुपर्ने भएकोले यातायातको सुविधा विद्यालयले गरेको राईले बताए । उनका अनुसार यातायात सुविधा वापत अभिभावकले सामान्य शुल्क तिर्नु पर्नेछ ।

बेलका नगरमा मावि गुरुङचौरीले यसै वर्षबाट प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङ पठनपाठनको स्वीकृतसँगै नेपाल सरकारबाट नमुना विद्यालयको रुपमा छनौट भएको छ । यसै शैक्षिक सत्रबाट अंग्रेजी माध्यमबाट शिसुदेखि कक्षा ८ सम्म अध्यापन गराउने गरी सम्पुर्ण तयारी पुरा गरिसकेको प्रअ राईले बताए ।

Tags: सामुदायिक विद्यालय

Related Posts

धरानमा लागूऔषधसहित तीन पक्राउ
अपराध

ब्राउन सुगर सहित २ जना पक्राउ

20/06/2023
 घाँटीमा लिचीको दाना अड्किएर बच्चाकाे मृत्यु
प्रदेश खबर

१ महिलाको शव फेला

19/06/2023
ताप्लेजुङ : बाढीपहिरोमा परेर तीनजनाको मृत्यु, तीन बेपत्ता
प्रदेश खबर

ताप्लेजुङ : बाढीपहिरोमा परेर तीनजनाको मृत्यु, तीन बेपत्ता

19/06/2023
धरानमा लागूऔषधसहित तीन पक्राउ
अपराध

चोरी मुद्धाका एक फरार प्रतिवादी पक्राउ

16/06/2023
बसको ठक्करबाट बालिकाको मृत्यु
प्रदेश खबर

बसचालकको लापरवाहीबाट १ काे मृत्यु

16/06/2023
खोटाङमा छतबाट खसेर नाबालिकाको मृत्यु
प्रदेश खबर

रूखमा घाँस काट्दा एक को मृत्यु

16/06/2023
Next Post
संक्रमितको जीवन रक्षाका निम्ति प्लाज्मा दान अभियानमा चिकित्सक

थप १३५१ जनामा संक्रमण पुष्टि, देशभर सक्रिय संक्रमितको संख्या १९ हजार ६२४ पुग्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.