Saturday, February 21, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home प्रदेश खबर

बेलकामा फोहर व्यवस्थापन गरि प्राङगारिक मल उत्पादन गरिने, उद्याेग उद्घाटन

दैनिक ५ टनसम्म मल उत्पादन गर्न सकिने

दिपक पुरी, बराहक्षेत्र by दिपक पुरी, बराहक्षेत्र
29/09/2020
in प्रदेश खबर
0
बेलकामा फोहर व्यवस्थापन गरि प्राङगारिक मल उत्पादन गरिने, उद्याेग उद्घाटन
21
SHARES
518
VIEWS
Share on FacebookShare on Twitter

उदयपुर । बेलका नगरपालिकामा फोहर व्यावस्थापन तथा प्रांगारिक मल निर्माण गर्न उद्योग उद्घाटन गरिएको छ ।

बेलका नगरपालिका–९ को धौरी खैरेनीमा स्थापना भएको उद्योगको भूमि आयोगका केन्द्रीय सदस्य तथा मदन भण्डारी फाउण्डेसन प्रदेश नम्बर १ का अध्यक्ष गोपाल गुरागाईले उद्घाटन गरेका छन् ।

READ ALSO

ब्राउन सुगर सहित २ जना पक्राउ

१ महिलाको शव फेला

रिसोर्स एण्ड चेन्ज आर.सि.एम. प्रालिको प्राविधिक तथा आर्थिक सहयोगमा उद्योग निर्माण भएको हो । उद्योगको उद्घाटन पश्चात फोहोर व्यवस्थापन तथा प्रांगारिक मल उत्पादनको परीक्षण समेत भएको थियो ।

बेलकामा वितरण हुन लागेको ऐलानी जग्गालाई नम्बरी बनाएर धनी पुर्जा वितरण हुन लागेको अध्यक्ष गुरागाईले बताए । समृद्ध बेलका निमार्णमा नगरले ठूलो फड्को मारेको उनको भनाइ छ । बेलका नगरपालिकामा गौरवको योजना सञ्चालन भएसँगै स्थानीय रोजगार प्राप्त भएको उनले बताए ।

स्थानीय निर्वाचनको घोषणा पत्रमा उल्लेख गरेको तत्कालिन नेकपा एमाले र माओवादीले पुरा गर्न लागि परि रहेको बेलका नगरपालिकाका मेयर दुर्गाकुमार थापाले बताए ।

दैनिक ५ टनसम्म मल उत्पादन गर्न सकिने
उद्योगले दैनिक ५ टनसम्म मल उत्पादन गर्न सक्ने रिसोर्स एण्ड चेन्ज आर.सि.एम. प्रालिका सञ्चालक डाक्टर प्रेम थापाले जानकारी दिए । उद्योगमा घर तथा घर बाहिरका फोहोरहरु ल्याएर जैविक मल तथा ग्यास निमार्ण गर्न सकिने उनले बिताए ।

बेलका, चौदण्डी र छिमेकी जिल्ला सुनसरीको बराहक्षेत्र नगरपालिकाका फोहोरहरुलाई प्रशोधन गरेर मल तथा ग्यास निमार्ण गर्न सकिने लक्ष्य रहेको थापाको भनाइ छ । सो क्षेत्रमा पर्यटनको समेत विकास गर्न सकिने बेलका नगरपालिका–९का वडाध्यक्ष मोहन घिमिरेले बताए ।

Tags: प्राङगारिक मलबेलकाबेलका नगरपालिका

Related Posts

धरानमा लागूऔषधसहित तीन पक्राउ
अपराध

ब्राउन सुगर सहित २ जना पक्राउ

20/06/2023
 घाँटीमा लिचीको दाना अड्किएर बच्चाकाे मृत्यु
प्रदेश खबर

१ महिलाको शव फेला

19/06/2023
ताप्लेजुङ : बाढीपहिरोमा परेर तीनजनाको मृत्यु, तीन बेपत्ता
प्रदेश खबर

ताप्लेजुङ : बाढीपहिरोमा परेर तीनजनाको मृत्यु, तीन बेपत्ता

19/06/2023
धरानमा लागूऔषधसहित तीन पक्राउ
अपराध

चोरी मुद्धाका एक फरार प्रतिवादी पक्राउ

16/06/2023
बसको ठक्करबाट बालिकाको मृत्यु
प्रदेश खबर

बसचालकको लापरवाहीबाट १ काे मृत्यु

16/06/2023
खोटाङमा छतबाट खसेर नाबालिकाको मृत्यु
प्रदेश खबर

रूखमा घाँस काट्दा एक को मृत्यु

16/06/2023
Next Post
प्रविन बेडवालको ‘मुटु भित्रै राख्छु तिमीलाई’ सार्वजनिक (भिडियोसहित)

प्रविन बेडवालको ‘मुटु भित्रै राख्छु तिमीलाई' सार्वजनिक (भिडियोसहित)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.